• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२८ असार २०८३, आइतबार
२८ असार २०८३, आइतबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मोरङको कञ्चनबारीमा ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटनसँगै कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ
  • ६ घण्टा 

नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर
  • ७ घण्टा 

जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने
  • १० घण्टा 

‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै सार्वजनिक भयो नयाँ स्कोडा कुशाक
  • १० घण्टा 

पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु
  • ११ घण्टा 

संस्कृति इन्टरनेशनल स्कुल र श्री पञ्चकन्या माविबीच सहकार्य,सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क फ्याब ल्याब कक्षा
  • १ दिन 

नबिल बैँकको ४२ औँ वार्षिकोत्सव : “बैँकिङ एण्ड बियोन्ड” र एआइमार्फत भविष्यको नेतृत्व गर्ने प्रतिबद्धता
  • १ दिन 

अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?
  • २ दिन 

स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने
  • २ दिन 

लोकप्रिय समाचार

  • १. पहिलो क्वाटरफाइनल खेल आजदेखि : फ्रान्स र मोरोक्को दोस्रो पटक विश्वकपमा भिड्दै

  • २. सुनचाँदीको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

  • ३. नेप्से परिसूचकमा सामान्य अंकको  गिरावट

  • ४. मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्

  • ५. पोखरीमा डुबेर ६ वर्षीया बालिकाको मृत्यु

  • ६. २०८३ असार २३ गते मंगलबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. इटहरीको हलगडामा नयाँ शोरूम उद्घाटनसँगै कोशी प्रदेशमा कजारिया रमेश टायल्सको बजार विस्तार

  • ८. वैज्ञानिकहरूले खोजे नयाँ जीव, जुन ‘शिशु शारीरिक’ संरचनामा नै हुन्थ्यो बुढो

  • ९. ट्रक व्यवसायी महासंघका अध्यक्ष बानियाँको सरकारसँग आग्रह : बीमा, ओभरलोड र ट्राफिक जरिवानाको नीतिको पुनरावलोकन गरियोस्

  • १०. देशभर मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

जानकारी केन्द्र २०८३, असार, २९

काठमाडौं । नेपाली घरपरिवारमा रेफ्रिजरेटर आज केवल खाना चिसो राख्ने उपकरण मात्र रहेन,यो परिवारको स्वास्थ्य, दैनिक सुविधा, समय व्यवस्थापन र घरको समग्र शान्तिसँग जोडिएको महत्वपूर्ण हिस्सा बनेको छ । यही भावनालाई केन्द्रमा राख्दै सीजी इलेक्ट्रोनिक्स, गोदरेज एप्लायन्सेसको नेपालका लागि आधिकारिक वितरकले गोदरेज रेफ्रिजरेटरमार्फत ‘घरको शान्ति, मनको शान्ति’ सन्देशलाई नेपाली उपभोक्तामाझ प्रभावकारी रूपमा अघि बढाइरहेको जनाएको छ।

आजको व्यस्त जीवनशैलीमा घरमा ताजा खाना उपलब्ध हुनु, खाद्य सामग्री लामो समयसम्म सुरक्षित रहनु र दैनिक भान्साको व्यवस्थापन सहज हुनु आफैंमा ठूलो राहत हो। गोदरेज रेफ्रिजरेटरले आधुनिक प्रविधि, ऊर्जा दक्षता, स्मार्ट स्टोरेज समाधान र भरपर्दो प्रदर्शनमार्फत यही राहतलाई व्यवहारमा उतार्दै आएको बताइएको छ।

कम्पनीका अनुसार गोदरेजका नवीनतम रेफ्रिजरेटरहरूमा एआई पावर्ड टेक्नोलोजि,फुड लोड ट्रयाकिङ,युसेज मोनिटरिङ,स्मार्ट डिफ्रोस्ट,नानो शिल्ड टेक्नोलोजी ३० दिनसम्म ताजगी कायम राख्ने क्षमता,४-इन-१ कनभर्टिबल मोड्स,स्मार्ट कनभर्टिबल जोन तथा एडभान्स क्यापिलरी टेक्नोलाजी जस्ता सुविधाहरू उपलब्ध छन् भने यी विशेषताहरूले खाद्य सामग्रीलाई ताजा, सुरक्षित र व्यवस्थित राख्न सहयोग पुर्‍याउँदै उपभोक्ताको दैनिक जीवनलाई अझ सहज बनाउँछन्।

व्यस्त कामकाजी परिवारले हप्ताको एक पटक तरकारी, फलफूल र दुग्धजन्य सामग्री खरिद गर्दा तिनलाई लामो समयसम्म ताजा राख्नु ठूलो चुनौती हुन्छ । गोदरेज रेफ्रिजरेटरको ताजगी कायम राख्ने क्षमता,फुड लोड ट्रयाकिङ र युसेज मोनिटरिङ जस्ता स्मार्ट सुविधाले खाद्य सामग्रीको अवस्था र प्रयोगलाई अझ व्यवस्थित बनाउनुका साथै यसले दैनिक बजार जानुपर्ने तनाव घटाउँने, खाना खेर जाने सम्भावना कम गर्ने र घरको भान्सालाई थप सहज बनाउँने बताइएको छ ।

त्यस्तैगरी बालबालिकाको टिफिन, पाहुना आउँदा तयार पारिने परिकार वा चाडपर्वका लागि राखिने खाद्य सामग्री सुरक्षित राख्नु हरेक घरको प्राथमिकता हो भने गोदरेजको नानो शिल्ड टेक्नोलोजी,स्मार्ट डिफ्रोस्ट, कनभर्टिबल मोड्स ,स्मार्ट कर्भटिबल जोन जस्ता सुविधाले फरक–फरक प्रकारका खाद्य सामग्रीलाई आवश्यकता अनुसार सुरक्षित र व्यवस्थित रूपमा राख्न मद्दत गर्ने जनाइएको छ । भान्साको उचित व्यवस्थापनले दिने यही ढुक्कपन नै वास्तवमा ‘मनको शान्तिको’ आधार बनेको छ ।

गोदरेजका सिंगल डोर, डबल डोर तथा साइड–बाइ–साइड रेफ्रिजरेटरहरू नेपालभरिका सीजी इलेक्ट्रोनिक्सका आधिकारिक डिलर नेटवर्क, शोरुम तथा सीजी डिजिटल प्लेटफर्ममार्फत उपलब्ध रहेको छ भने उपभोक्ताले आफ्नो परिवारको आकार, भान्साको आवश्यकता र जीवनशैलीअनुसार विभिन्न मोडलहरू छनोट गर्न सक्ने बताइएको छ । गोदरेजका भिसी कुलर, रेफ्रिजेरेटर, चेस्ट फ्रिजर, वासिङ मेसिन, माइक्रोवेभ ओभन तथा एयर कन्डिसनरलगायतका उत्पादनहरू पनि नेपाली बजारमा लोकप्रिय रहँदै आएका छन्। कम्पनीले आधुनिक प्रविधियुक्त तथा उपभोक्तामैत्री उत्पादनमार्फत नेपाली ग्राहकहरूको आवश्यकता पूरा गर्दै आइरहेको जनाएको छ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
मोरङको कञ्चनबारीमा ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटनसँगै कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ
जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने
‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै सार्वजनिक भयो नयाँ स्कोडा कुशाक

ताजा

मोरङको कञ्चनबारीमा ’अन्नपूर्ण बाथवेयर एण्ड मार्बल्स’ को उद्घाटनसँगै कजारिया रमेश टायल्सको उपस्थिति थप सुदृढ

नेपाली परिवारका लागि मन र घरको शान्तिको भरोसा बन्दै गोदरेज रेफ्रिजरेटर

जी.ओ. अटोमोबाइल्सले ल्यायो नयाँ योजना : अब दैनिक ५२० रुपैयाँ ईएमआईमा एमजी कमेट ईभी खरिद गर्न सकिने

‘रियल ड्राइभर्स वान्टेड’ अभियानसँगै सार्वजनिक भयो नयाँ स्कोडा कुशाक

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.