जाडोमा चाँया बाट बच्ने सजिलाे उपाय
जानकारी केन्द्र
२०७३, मंसिर, १४
यसबाट बच्ने उपायहरु (नुहाई सकेपछि नरिवलको शुद्ध तेल कपालमा नियमित रूपले लगाउने । – अमला, रहरको दाल र रिठ्ठा यति नै चिज बराबर मात्रामा कुटेर धूलो बनाएर बराबर मात्रामा मिलाएर टाउकोमा लगाउने । दुई घन्टापछि कपाल धुने । के नगर्ने सुगन्धित तेल कपालमा नलगाउने । – आफ्नो काइयो, ब्रस, तौलिया, तकिया, बेडसिट (तन्ना)अरुलाई प्रयोग गर्न नदिने । – चायाले कपालको सौन्दर्य नष्ट पार्छ । त्यसैले, चाया परेको खण्डमा हामीले ‘मेडिकेयर स्याम्पु’ ले राम्ररी कपाल धुने गर्नुपर्छ । यो स्याम्पु नपाएमा नुहाउनुअघि कपालको जरासम्म छुने गरी कपाल कोरेर डिटोल पानीले कपाल पखाल्नुपर्छ । यसो गर्दा पनि चायाको समस्याबाट बच्न सकिन्छ । – बन्दाकोभी, गाजर, प्याज, मेथी, चुकुन्दरको तरकारी प्रशस्त खाने । (दूध, दही, घ्यू, गुलियो फलफूल खाने । – जाडो बेलामा धेरै समयसम्म स्कार्फ वा टोपीले कपाल छोपिराख्दा कपालको तैलिय ग्रन्थी सक्रिय भई तेल उत्पन्न हुन्छ र कपाललाई रुखो हुनबाट जोगाउँछ । तर, अत्यधिक तेल उत्पन्न भएका खण्डमा धुलो टाँसिन गई चायाको रूप लिन्छ ।
सम्बन्धित समाचार
आज हरिशयनी एकादशी : चतुर्मासा व्रत सुरु, बिष्णु र लक्ष्मीको आराधनाले मिल्नेछ शान्ति
मष्तिष्क सक्रिय र ब्यायाम गराउन पजल खेल सबैभन्दा बढी उत्तम
गर्मीमा छाला डढ्ने समस्यावाट बच्न अपनाउनुहोस् यी पाँच उपाय
मोबाइल-कम्प्युटर धेरै चलाउनुहुन्छ ? आँखा जोगाउन ‘२०-२०-२०’ नियमबारे अवश्य जान्नुहोस्
बर्षायाममा छालालाई सुन्दर र चम्किलो बनाउन अपनाउनुहोस् यी उपाय
भारी वर्षासँगै बाढी–पहिरोको जोखिम, उच्च सतर्कता अपनाउन आग्रह
ट्रेन्डिङ
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
सुनको मूल्यमा सामान्य गिरावट, चाँदी भने बढ्यो
स्पेनले मोरोक्को फर्कायो झन्डै ७० हजार आप्रवासी, ८३ जनाको मृत्यु
जर्मनीमा अत्याधिक गर्मीले मृत्यु हुनेको संख्या १० हजार नाघ्यो
दक्षिण कोरियामा शताब्दीको सबैभन्दा बढी तापक्रम रेकर्ड, पुग्यो ४२.५ डिग्रि सेल्सियस

