भारतीय रुपैया सहित पक्राउ
जानकारी केन्द्र
२०७३, मंसिर, १६
ईलाम,
सुर्योदय नगरपालिका–६ फिक्कल बस्ने भारत गोपालगंज घर भएका २४ वर्षीय जन्नत हुसेन मियालाई प्रहरीले मंगलबार भारतीय रुपैयाँ ५ सय दरका ४ सय १५ वटा र १ हजार दरका २ सय ३७ वटा नोट गरी जम्मा ४ लाख ४४ हजार ५ सय पक्राउ गरेको छ ।
पशुपतिनगर–४ स्थित नेपाल भारत सिमाना चेक पोष्टमा प्रहरीले चेकजाँच गर्ने क्रममा मियाबाट उक्त रकम बरामद भएको नेपाल प्रहरीले बताएको छ ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

