• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, पुष ०९, २०८२
बुधबार, पुष ०९, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

२०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

नगरकोट रिसोर्टले आईपीओ ल्याउने

एनएमबि बैंकलाई डिजिटल सर्भिसेज् आइसीटी अवार्ड प्रदान

आज पनि बढ्यो सुनचाँदीको मूल्य, निरन्तर बनाउँदै नयाँ रेकर्ड

देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ३. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

  • ६. सशस्त्र प्रहरीमा जागिरको अवसर, यी पदमा भर्ना खुल्यो (सूचना सहित)

  • ७. बुकिङ खुलेको पहिलो दिनमै ७०,००० भन्दा बढी अर्डर : टाटा सिएराको बजारमा धमाकेदार प्रवेश

  • ८. २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ९. २०८२ साल पौष ०८ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • १०. विभागले अझै गरेन अन्तरप्रादेशिक रुट इजाजत विवादको समाधान, ट्रक महासंघद्वारा मानहानी मुद्दाको चेतावनी

संविधानको व्यवस्था अनुसार सबै क्षेत्रमा अपाङ्गको प्रतिनिधित्व हुनु पर्ने माग

रबिन्द्र यादव ।

परासी, १८ मंसिर । नवलपरासीका अपाङ्गहरुले, संविधानमा अपाङ्गलाई व्यस्था अनुसारका सबै सेवा सुविधानमा अपाङ्गहरुको प्रतिनिधित्व हुनु पर्ने माग गरेका छन् । २५ आंै अन्तराष्ट्रिय अपाङ्ग दिवसको असरमा सदरमुकाम परासीमा आयोजित कार्यक्रममा अपाङ्गहरुले संविधानमा व्यवस्था अनुसारको सेवा सुविधाहरु हामीले नपाएको गुनासो गर्दै यसलाई पुर्णरुपले कार्यान्वय गर्न सरकार संग माग गरेका हुन् ।

जिल्लामा करिब १२ हजार अपाङ्गता भएका व्यक्ति छन् तर ५ हजार ५ सयले मात्र अपाङ्गता अहिलेसम्म परिचय पत्र पाएका छन्, जसमा ६ हजार ५ सयले अझै परिचय पत्र पाएका छ्रैनन् । अपाङ्गहरु यातायात गर्दा आरक्षित शिट, भाडाा छुट, शिक्षक, कर्मचारी कोटामा समावेशिता, विद्यालयहरुबाट अपाङ्ग विद्यार्थीलाई प्रदान गरिने सेवा सुविधा र सम्बन्धित निकायबाट लक्षित कार्यक्रमहरु समेतमा अपाङ्गहरुलाई वेवास्ता गरिदै आइएको मधेशी अपाङ्ग महासंघका राष्ट्रिय उपाध्यक्ष बच्चाराज भरले गुनासो गर्नु भयो ।

संविधनमा अपाङ्गका लागि सबै व्यवस्था त भयो तर अझै पनि कार्यान्वय भइएको छैन । सबैतिरबाट हेपिदै आएका अपाङ्गहरु अझैपनि अधिकांश सेवा सुविधाहरुबाट बन्चित रहेको अवस्था छ । अपाङ्ग व्यक्तिहरुलाई परिचय पत्र, शिक्षा, रोजगारी, शिपमुलक तालिम र सबै क्षेत्रमा समावेशी गराउनु पर्ने अपाङ्गहरुले यसै मंचबाट माग गरेका थिए ।

जिल्लामा रहेका अपाङ्ग व्यक्तिहरुलाई क,ख,ग र घ वर्ग गरि ४ प्रकारका अपाङ्ग परिचय पत्र वितरण भैरहेको महिला तथा बालबालिका कार्यालयकि कार्यालय प्रमुख उर्वरा लुईटेलले बताउनु भयो । लुईटेलका अनुसार अपाङ्ग क्षेत्रमा आएको बजेट पुर्णरुपले अपाङ्गहरुकै क्षेत्रमा खर्चिने गरिएछ भने अपाङ्ग विद्यार्थीहरुलाई शिक्षा, खानबस्नको व्यस्था समेत मिलाईदै आइएको छ । प्रमुख लुईटेलले यस कार्यालयबाट अपाङ्गहरुको परिचय पत्र, ह्वीलचेयर, बैशाखी, अपाङ्गभत्ता र सबै प्रकारको सेवा दिदै आइएको दावी गर्नुु भयो

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल जिल्ला कार्यसमितिद्धारा आयोजित कार्यक्रममा पत्रकारिता खेलकुद, सांस्कृतिक, कर्मचारी र शिक्षा क्षेत्रमा राम्रो काम गर्दै आएका दर्जनभन्दा बढि अपाङ्गहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा अपाङ्गहरुलाई विभिन्न क्षेत्रमा अवसर दिने र सरकारद्धारा प्रदान सेवा सुविधाहरुमा अपाङ्ग व्यक्तिहरुलाई प्राथमिकतामा राखी काम गर्ने विभिन्न सरोकारवालाहरुले बताएका थिए ।

पत्रकार रबिन्द्र यादव सम्मानित
त्यसैबिच नवलपरासी जिल्लामा एकलो मात्र अपाङ्ग पत्रकार रबिन्द्र यादवलाई सो कार्यक्रममा सम्मान गरिएको छ । लामो समयदेखि अपाङ्ग वर्गको प्रतिनिधित्व गर्दै पत्रकारकारिता गर्दै आउनु भएका यादवको कार्यको उच्च मुल्याङ्कन गरिदै प्रमाण पत्र सहित सहायक जिल्ला अधिकारी माधव प्रसाद ढुङ्गानाले दोसल्ला ओढाई सम्मान गर्नु भएको थियो । यादव यत्रो ठुला जिल्लामा एक मात्र अपाङ्ग पत्रकार रहेका छन् । नवलपरासीको विकट क्षेत्र गुठी पर्साैनी घर भएका यादव विगत ५ वर्षदेखि रेडियो दाउन्ने, रेडियो नवलपुर र दर्जनभन्दा बढि अनलाईनमा समाचार सम्प्रेषण गरि पत्रकारिता गर्दै आउनु भएको छ । हाल यादव रिपोटर्स क्लब नवलपरासी शाखाको कोषाध्यक्ष हुनु हुन्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    देशभर पश्चिमी वायुको आंशिक प्रभाव, तराईमा हुस्सु–कुहिरो
    सर्लाहीमा ३५ बिघा क्षेत्रफलको अवैध गाँजा खेती नष्ट
    देशभर तापक्रम घट्दै, काठमाडौंमा यस वर्षकै सबैभन्दा कम

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०६ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

    ताजा

    नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण

    कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने

    रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन

    २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • नाइमाद्वारा यातायात व्यवस्था विभाग र ट्राफिक प्रहरी कार्यालयलाई सहयोग हस्तान्तरण
    • कस्मेटिक, सौन्दर्य र वेलनेस क्षेत्रको वृहत ट्रेड सो ‘कस्मेटिका २०२५’ पौष ११ देखि काठमाडौँमा हुने
    • रोमाञ्चक फाइनल राउण्डसँगै यामाहाद्वारा प्रस्तुत एनआरआरसी २०२५ को सुखद समापन
    • २०८२ साल पौष १० गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • एलआरआर मोटर्सद्वारा जिली  इएक्स फाइभ बिक्री प्रबर्धन योजना : इएक्स फाइभ सेलेन बोनान्जाको घोषणा

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.