छाऊपडी प्रथा अझै अन्तय हुन न सक्दा
जानकारी केन्द्र
२०७३, पुष, १५
वीष्णु जोशी
सुदुर पशिचम का वीभीन्न जील्ला मा सामाजीक समस्या का रुप मा रहेको छाऊपडी प्रथा अझै अन्तय हुन न सक्दा महीला हरु अकाल मै ज्यान गुमाई रहेका छन ! सुदुर पश्चीम का वीभीन्न पहाडी जील्ला अछाम, वाजुरा,डोटी,डडेलधुरा ,वैतडी, दार्चुला लगायत अन्य जील्ला मा पनी छाउपडी प्रथा अझै जस्ता को त्यस्तै छ सामाजीक अन्धवीश्वास र रुढीवीदी परम्परा का कारण महीला हरु ले सास्ती खेप्नु परेको हो महीना वारी लाई सुदुर पश्चीमेली भाषा मा “छाउ” भनीन्छ ।
महीना वारी भएका वेला घर भऩ्दा टाढा वनाईएको गोठमा सुत्नु पर्ने घरायसी कामकाज नगर्ने ,गाइ वस्तु नछुने ,र छोएमा देवी देवता रीसाउछन भन्ने भावना का कारण महीला हरु मर्कामा पर्ने गरेका हुन महीला हक र अधीकार समवन्धी काम गरीरहेका वीभिन्न संघ सस्था हरुले पटक-पटक छाउपडी प्रथा समवन्धी आवाज र कार्य गरीरहदा पनि छाउ पडी प्रथा उन्मुलन हुन सकेको छैन !वर्सेनी दर्जनौ महीला हरु छाउपडी गोठ मा मीर्त अवस्था मा फेला पर्ने गरेको एक तथ्याकं ले जनाएको छ
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


