Jankari Kendra
१७ कार्तिक २०८३, सोमबार

सिभिल बैंकमा ७७ जनाका लागि जागीर खुल्यो

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, २३
सिभिल बैंकमा ७७ जनाका लागि जागीर खुल्यो

सिभिल बैंकले विभिन्न पदका लागि ७७ जना कर्मचारी माग गरेको छ । बैंकले १५ जना शाखा प्रबन्धक, १५ जना क्रेडिट रिलेसनसिप मेनेजर, ७ जना अपरेसन इन्चार्ज, २० जना माइक्रोबैंकिङ एसिस्टेन्ट र २० जना जुनियर एसिस्टेन्ट माग गरेको हो । बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि दरखास्त आह्वान गरेको हो । इच्छुक तथा बैंकले चाहेबमोजिम योग्यता पुगेका नेपाली नागरिकलाई १३ जनवरी अर्थात पुस २९ गतेभित्रमा आवेदन दिइसक्न आह्वान गरिएको छ । civil-bankcivil-bank-1

अनलाइनमार्फत एप्लाई गर्नको लागि यहाँ क्लिक गर्नुहोस् ।

स्रोत  – See more at: http://bankingkhabar.com/?cat=75#sthash.VENRjYqt.dpu;f

Top Changing Nepal

युट्युब सट्स