Jankari Kendra
१८ कार्तिक २०८३, मंगलवार

साना किसान विकास बैंकमा कर्मचारी माग

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७३, पुष, २६
साना किसान विकास बैंकमा कर्मचारी माग

साना किसान विकास बैंकले ११ जना कर्मचारी माग गरेको छ ।

बैंकले उपत्यका भित्र र बाहिरका विभिन्न शाखा कार्यालयहरुका लागि सात जना सहायक र चार जना अधिकृत माग गरेको हो । आवेदन दिने म्याद माघ २५ गतेसम्म रहेको छ

capture

Top Changing Nepal

युट्युब सट्स