विद्युत प्राधिकरणमा बिभिन्न पदमा कर्मचारी मग हेर्नुहोस , विज्ञापन सहित
जानकारी केन्द्र
२०७३, पुष, २७
नेपाल विद्युत प्राधिकरणमा रोजगारीको अवसर खुल्ला भएको छ । प्रणिकरणले विज्ञापन प्रकाशित गर्दै २५० भन्दा बढी पदमा खुला दरखास्त आह्वान गरेको छ ।
प्राधिकरणले अधिकृत स्तर तथा सहायक स्तरको पदमा आवेदन खुल्ला गरेको छ । अधिकृत स्तरमा उपनिर्देशक, चाटर्ड एकाउन्टेन्ट, सहकायक प्रवन्धक, प्रशासकीय अधिकृत, समाजसास्त्री इञ्जिनियर, सर्भे अधिकृत लगायत गरि ५८ जनाको लागि आवेदन खुल्ला गरेको छ ।
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

