• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०५ असार २०८३, शुक्रबार
०५ असार २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान
  • १३ घण्टा 

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ
  • १६ घण्टा 

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म
  • १६ घण्टा 

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित
  • १६ घण्टा 

आईकार भी२३ ले जित्यो रेड डट अवार्ड : डिजाइन कन्सेप्ट २०२६
  • १८ घण्टा 

कालो चना खाने यो हो सही तरिका, बुढेसकालमा पनि देखिनेछ जवान
  • १८ घण्टा 

मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत
  • १८ घण्टा 

विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ
  • २० घण्टा 

आज पुर्वी तराईको भू-भागमा मध्यम बर्षा हुने
  • २० घण्टा 

लोकप्रिय समाचार

  • १. नारायणी नदीमा हाम फालेका व्यक्तिको सकुशल उद्धार

  • २. युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

  • ३. विश्वकप हेर्नेले तिरे ४६ हजारसम्म पार्किङ शुल्क, एक बोतल पानीको १ हजार रूपैयाँ

  • ४. काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु

  • ५. २०८३ जेठ ३१ गते आइतबार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ६. मे महिनामा मात्रै चीनले गर्यो ९ लाख ३० हजार सवारीसधान निर्यात

  • ७. चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

  • ८. मृगौला खराब हुनु अघि अनुहारमा देखिनेछन् यस्ता संकेत

  • ९. २०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

  • १०. आज तराईको भू-भागमा केही ठाउँमा गर्जन संग वर्षा हुने

बिचरा म बाहुन/क्षेत्रिको छोरो

admin २०७३, माघ, २

जि.पि. भट्टराइ, झापा

भर्खरै मात्र लोकसेवा आयोग खुलेको छ । सारा बेरोजगारहरुको ध्यान केन्द्रित भएको छ त्यतै तर बिचरा म बाहुन त्यस माथी पनि छोरै भएकोले मलाई त कागलाई बेल पाक्यो हर्ष न बिष्मात जस्तै भएको छ । खुलेका एक दुई ठांउ मात्र छन् अब आरक्षण भन्दै आएका दलित, जनजाति, मधेशि (तराईका बासिन्दा), कर्णाली, महिला आदि (अरु पनि छन् की ?) लाई प्रतिशतका आधारमा छोड्दा छोड्दै म जस्ता बाहुन क्षेत्रिका छोरा भएको ठांउमा त यो जुनि भर नआउने हो की ? मेरो क्षमताले अझै पनि नभ्याएको हो की ? आरक्षण के मा दिने वा नदिने थाहा नभएको पो हो की नितिनियम बनाउनेलाई ? म पढ्ने ठांउमा सरले मलाई र उनिहरुलाई ( हाल आरक्षण पाउने बर्गहरु ) एउटै बिषय उस्तै पाराले पढाएका हुन जस्तो लाग्छ । मैले कहिल्यै पनि उनिहरुले भन्दा सरको पोल्टाबाट ज्ञान बकस (पेवा) पाईन, न पढाउने बेलामा उनिहरुका कान टालिएका थिए न हात बांधिएका थिए । हामीले संगै एउटै शिक्षा लिएको हो । बरु सरकारी स्कुलमा पढ्ने र निजी बिधालयमा पढ्नेको अन्तर भने अबश्यनै केही मात्रामा छ । तर एउटै बिधालय पढ्ने बाहुन क्षेत्रि र उनिहरु बिच के नै फरक छ र ? छ भने भन्नु पर्यो ? हामीलाई पढ्ने बेलामा र सुन्ने बेलमा बाहुन क्षेत्रिका छोराहरुले मात्र बुझ्ने भाषमा (गुप्त भाषा) पढाईन्छ, हाम्रा कान टालिन्छ, हाम्रा आँखा छोपिन्छन त्यसैले हामी पछि पर्यौं । हैन भने एउटै शिक्षा लिएर एउटै ठाँउमा जागीर खानलाइ पछि आरक्षणका कुरा किन चाहियो ? के यसमा समानताहको हक उल्लंघन भएन ? के संबिधानमा उल्लेख समानताको हक नारा मात्र हो ? हुन त संबिधानको कार्यान्वयन नभएको देशमा यस्ता कुरा वाइहात होलान, कम्तीमा अहिलेसम्मकै उत्कृष्ट बनेको भनिएको सम्बिधान मा के समानताको हक ले ठाँउ पाउदैन र ? यदी त्यसो होइन भने सरकार, सर्वोच्च अदालत, सभासद र आँफुलाइ मानव अधिकारको हिमायती ठान्ने बर्गले भन्नु पर्यो संबिधान मा स्पष्ट लेख्नु पर्यो नेपाल मा २ जाती छ एउटा शोषक जसमा सबै ब्राम्हण र क्षेत्री पर्छन अर्का शोषित जसमा अरू सबै जना शोषकले राज्यबाट केही पाउदैन शोषितले सबै थोक ।

बाहुन क्षेत्रिका छोराहरुले जागिरपाउन सत प्रतिशत अंक ल्याउनु पर्ने तर उनिहरु उर्तिण मात्र भए पुग्ने भयो होईन र ? अब फेरी सरकारी स्कुल तिर (प्रा. बि.) बाहुन गरिब नै किन नहोस छात्रवृति पाउदैन तर उनिहरु कार चढ्ने किन नहोस उनका छोरा छोरी दुबैले छात्रवृति पाउने यस्तो किन ? आरक्ष्ँण दिनु यस्तो अवस्थामा मात्र मान्ने को की यदि बाहुन क्षेत्रि पनि गरिब उनिहरु पनि गरिब भएमा र ति मध्ये पनि केहीलाई मात्र दिनु पर्ने भएमा उनिहरुलाई दिने । बाहुन क्षेत्रिको ९० प्रतिशत र उनिहरुको पनि ९० प्रतिशत भएमा उनिहरुलाई हेर्ने हो की ? तर बिड्म्बना बाहुनक्षेत्रीको छोरो ले ९० प्रतिशत ल्याएर निकालिने तर उनिहरु ३५ प्रतिशत ल्याएर पनि छनोट हुने अबस्था जुराएको छ आरक्षणले यस्तो भएमा पढ्नुको अर्थ के भयो । के दलित, जनजाति, मधेसी कर्णालीमा बस्ने र महिला हुंदैमा गरिब हुने र बाहुनक्षेत्रिको छोरो हुंदैमा धनिहुने हो ? पढेर सहि मुल्याङ्कन हुदैन, आरक्षण ले नै कोटा सकिन्छ अनि कसरी हामीले सरकारी जागीर खाने ।

भर्खरै सत्तामा पुग्दै गरेको ठुलो दल माओबादीले पनि ४० प्रतिशत भन्दा माथीको हिस्सा ओगट्ने हामी्लाई किन उपेक्षा गरि बाहुन (खस) राज्य किन राखेन ? के बाहुनक्षेत्री सबै सामन्त हुन र ? उनिहरुको हातबाट के खोस्नु छ र ? अपबादमा त के छैन र संसारमा दलित जनजाती पनि हुने खाने छन् उनिहरुपनि सरकारमा सबावेश भएका हुन क्यारे । अझ नेपालका धनीहरूमा मधेशी नेताहरू, ब्यापारीहरू हेर्नुस त एउटैका ३।४ सय तोला सुन, ९।१० वटा उधोग छन र पनि तिनीहरू लाइ अझै आरक्षणको भिख चाहीन्छ । यहि ताल हो भने बाहुन क्षेत्रीहरु उपेक्षीत हुने पो हो की ? त्यसो भएमा अब फेरी यस्तो दिन नआओस कि कि बाहुन क्षेत्रीहरूले (४० प्रतिशत भन्दा माथी ) छुट्टै राज्य र अधिकारको लागी जनआन्दोलन भन्दा ठुलो आन्दोलन गर्न नपरोस । हैन भने बाहुन क्षेत्रीका हकमा यति मात्र बांकी के रहन्छ यो भन्नु भन्दा ‘‘हे ! भगवान मैले कुन जुनिमा पाप गरें र मलाइ बाहुनको छोरो बनायौ ?

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पितृ उद्धारका लागि आज शिवालयमा बत्ती बालिँदै
सूर्य, बुध र शुक्र मिल्दा त्रिग्रही योग, तीन राशि हुनेहरु रहनुस् सावधान !
स्वर्ग खोज्न उपल्लो मुस्ताङ्ग गए पुग्छ ..

ताजा

तराईमा जलवायुमैत्री धान उत्पादन बढाउन दक्षिण कोरियाको १.८१ अर्ब रुपैयाँ अनुदान

इन्डियन इन्टरनेसनल फाइट लिगमा दिल्ली टिमबाट प्रतिस्पर्धा गर्दै नेपाली एमएमए खेलाडी कोशिश श्रेष्ठ

शाहरूखको सानो सहयोगले बन्यो सबैभन्दा बढी कमाउने चौंथो मराठी फिल्म

एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.