मधेशमा फैलिएको आगोलार्इ पहाडमा फैलाउने षडयन्त्रमा सरकार लागि परेको बाबुरामको आरोप
जानकारी केन्द्र
२०७३, चैत्र, १०
रोशन पोखरेल, राैतहट
हिमाल, पहाड, तरार्इ र मधेश राष्ट्रिय अभियान अन्तर्गत रौतहटको चन्द्रनिगाहपुरमा नँया शक्ती नेपालले कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रमको सम्बोधन नँया शक्ती नेपालका संयोजक डा बाबुराम भट्टरार्इले गर्नुभएको थियो ।
सम्बोधन गर्ने क्रममा पूराना शक्तीको पूरानो पारा रहेको बताँउदै उहाँले अहिले देशलार्इ तोड्न चाहने र जोड्न चाहने शक्तीहरू बीच संघर्ष चलिरहेकाले नँया शक्ती नेपालले देश जोड्न चाहेको बताँउनु भयो । भट्टरार्इले संविधानको मंम विपरीत केही दल षडयन्त्रमा लागेको बताउदै चाडै सहि दिशामा लाग्नु पर्ने बताउनु भयो ।
साथै उहाँले मधेशमा फैलिएको असन्तोषको आगोलार्इ पहाडमा समेत फैलाउने षडयन्त्रमा स्वंयम सरकार लागि परको आरोप लगाउनु भयो । कतारमा चार लाख जनसंख्या भएर समेत नेपालका युवा कामका लागि पलायन भइरहेका छन् तर यदि हामीलार्इ चुनावमा एक नम्बरको पाटी बनाएमा सबै युवालार्इ हाम्रो पाटीले रोजगारी प्रदान गर्ने बताउनु भयो । कार्यक्रमको अन्त्यमा १५० भन्दा बढी व्यक्तीहरू पाटी प्रवेश गरेका थिए ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

