नेपालमा पहिलोपटक अन्र्तराष्ट्रिय ‘ह्विलचियर वास्केटवल’ प्रतियोगीता हुँदै
जानकारी केन्द्र
२०७४, भाद्र, २५
काठमाडौं,
नेपाल स्पाईनल कर्ड इन्जरी खेलकुद संघले ‘अपाङ्ग मैत्री’ भन्ने मुल नाराका साथ पहिलो पटक अन्तराष्ट्रिय ह्वीचियर वाष्केटवल प्रतियोगिता गर्ने भएको छ ।
संघले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर आगामी कार्तिक २९ गते देखि मंसिर २ गतेसम्म ललितपुरमा सम्पन्न हुने यस प्रतियोगीताको बारेमा जानकारी गराएको छ ।
संस्थाकी अध्यक्ष गायत्री दाहालले अपाङ्ता भएका मानिसहरुले केही गर्न सक्दैनन् भन्ने समाजमा भ्रम रहेको बताईन् ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ भदौ ३० गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना

