Jankari Kendra
२१ कार्तिक २०८३, शुक्रबार

दशैंमा गाडि भाडा बढेको छैन, देशभर कहाँ देखि कहाँ सम्मको कति भाडा तोकिएको छ, थाहा पाइ राखाैं

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७४, भाद्र, २८
दशैंमा गाडि भाडा बढेको छैन,  देशभर कहाँ देखि कहाँ सम्मको कति भाडा तोकिएको छ, थाहा पाइ राखाैं

सरकारले देश भरको भाडा यसरि तोकिदिएको छ ।

देशका गाडि चल्ने रूटहरूको भाडा कहाँ जादा कति तिर्नु पर्छ भन्ने कुराको जानकारी नहुँदा समस्यामा पर्न सकिन्छ । त्यसैले कहाँ जाँदा कति भाडा तिर्ने भन्ने कुरा थाहा पाइ राखाैं

तल उल्लेखित भाडा दरमा डिलक्समा २० प्रतिशत र एसि डिलक्समा ४० प्रतिशत थप भाडा लाग्ने बताइएको छ ।

नेपालिहरूको माहान चाड दशै तिहार तथा छैठमा घर जाने यात्रुहरूको लागि मंगलबारदेखि  यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ खुल्ला गरेका छन   ।

काठमान्डाैं बाट  गौशाला, बालाजु, नयाँ बसपार्क , कलंकि, कोटेश्वर लगायतका स्थानबाट बस, मिनिबस र माइक्रोको अग्रिम टिकट बुकिङ गर्न सक्ने व्यबश्था मिलाइएको छ ।

 २०७२ सालकै भाडा दर अहिले सम्म लागु भएकाे छ । देश भर कहाँ जादा कति भाडा तोकिएको छ

 

Top Changing Nepal

युट्युब सट्स