• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ जेठ २०८३, सोमबार
११ जेठ २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
  • ६ घण्टा 

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक
  • ६ घण्टा 

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी
  • ७ घण्टा 

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?
  • ९ घण्टा 

जापानको सहयोगमा बिपी राजमार्गको पिप्ले-बर्खेखोला सडकखण्ड पुन : निर्माण सुरु
  • १० घण्टा 

आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै
  • १० घण्टा 

मन्त्री बालेनले आज ३० भन्दा बढी विदेशी कूटनीतिज्ञसँग भेट गर्दै
  • १० घण्टा 

हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
  • ११ घण्टा 

किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो
  • १२ घण्टा 

लोकप्रिय समाचार

  • १. तातो कफीले पोलेर घाइते भएकी प्रितीलाई कतार एयरवेजले २ करोड ६१ लाख क्षतिपूर्ति तिर्ने

  • २. तेइस करोड ७७ लाख खानीको ‘रोयल्टी’ तत्काल उठाउन आग्रह

  • ३. संघर्षपूर्ण खेलमा मलेसियामाथि नेपालको शानदार जित

  • ४. कामना सेवा विकास बैंकद्वारा ‘हाम्रो बाल संरक्षण धरोहर नेपाल’ लाई शैक्षिक सामग्री वितरण

  • ५. आइपीएल : क्वालिफायर खेलमा आज आरसीबी र गुजरात भिड्दै

  • ६. सुनचाँदीको मूल्यमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?

  • ७. वीरगन्ज नाकाबाट १० महिनामा सात खर्ब ९४ अर्बको सामान भित्रियो

  • ८. भी-चित्रले जित्यो १५औं एसीईएफ ग्लोबल कस्टमर इन्गेजमेन्ट अवार्ड्स २०२६ मा ‘पीआर एजेन्सी अफ द इयर’ अवार्ड

  • ९. इसेवामार्फत जीवन बीमा नवीकरण गर्दा स्मार्ट टिभी र नगद जित्ने अवसर

  • १०. भि-चित्रलाई एसीइएफ ग्लोबल अवार्ड्स २०२६ मा सम्मान, नेपालको खेलकुद मार्केटिङले पायो अन्तर्राष्ट्रिय पहिचान

यस्तो अायो गोरखाको एेतिहासिक लिगलिगे दाैडकाे नतिजा

admin २०७४, आश्विन, ९

मनोज पराजुली

आठौँ लिगलिगे दौडको उपाधि नेपाल आर्मीका खगेन्द बहादुर भाटले जितेका छन् । चेपे र मस्र्याङदी दोभानबाट लिगलिगकोट सम्मको १३.८ किलोमिटरको दुरी १ घण्टा २ मिनेटमा पार गर्दै डोटीका रानाभाटले उपाधि हात पारेका हुन् । निर्धारित दूरी एक घण्टा ३ मिनेट २१ सेकेण्डमा पार गर्दै नेपाली सेनाका रामजी बस्नेत दोस्रो भएका छन् । एक घण्टा ५ मिनेट २८ सेकेण्डमा निर्धारित दूरी पार गर्दै नेपाली सेनाकै कृष्ण बस्नेत तेस्रो भएका हुन् ।

प्रतियोगीताको उपाधि बिजेता रानाभाटलाई श्रीपेच र पगरीको साथमा नगद ५० हजार पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितामा दोस्रो र तेस्रो हुनेले क्रमश नगद ३० हजार र २५ हजार पुरस्कार पाएका छन् । यस्तै चौँथो भएका नरेश बुढाले नगद १० हजार १ सय ५,पाचौँ भएका सुमन पुलिङ्गले नगद ५ हजार ५,छैँटौँ भएका अमिर सिंहले नगद ४ हजार ४,सातौँ भएका सन्दिप बि.कले नगद ३ हजार ३ र आठौँ स्थानमा रहेका धर्म महर्जनले २ हजार २ नगद सहित प्रमाणपत्र हात पारे । प्रतियोगीतामा एक सय ३ जनाको सहभागिता रहेको थियो । महिला खुल्लातर्फ बडडाँडादेखि लिगलिगकोट सम्मको पाँच किलोमिटर दुरीको दौड प्रतियोगितामा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो भएकी छन् । उनले ३९ मिनेट ४८ सेकेण्डमा निर्धारित दुरी पार गरेकी थिइन् । त्यस्तै ४२ मिनेट ५२ सेकेण्डमा निर्धारित दूरी पार गर्दै सानुमाया कार्की दोस्रो र ४८ मिनेट २८ सेकेण्डमा निर्धा्रित दूरी पार गर्दै मिरा श्रेष्ठ तेस्रो भएकी छिन् । उनीहरुले क्रमश १५ हजार, दश हजार र पाँच हजार नगद पुरस्कार पाएका छन् । स्थानीय तर्फको दौड प्रतियोगितामा अमिर सिंह पहिलो भएका छन् । उनले निर्धारित दूरी एक घण्टा १० मिनेट ४० सेकेण्डमा पूरा गरेका थिए ।

ोनिर्धारित दूरी एक घण्टा १४ मिनेट ३७ सेकेण्डमा पार गर्दै सूर्यबहादुर बिक दोस्रो र एक घण्टा १५ मिनेट ५ सेकेण्डमा निर्धारित दूरी पार गर्दै राजन नेपाली तेस्रो भएका हुन् । पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमश १५ हजार, दश हजार र पाँच हजार नगद पुरस्कार पाएका छन् । कार्यक्रमका प्रमुख अतिथि खेलकुद मन्त्री राजन केशीले परम्परा जोगाउनका लागि गरिएको दौड प्रतियोगिताले लिगलिगकोटको विकासमा टेवा पुग्ने बताए । पूरानो परम्परालाई जोगाउन र लिगलिगकोटको विकासका लागि दौडको आयोजना गरिएको लिगलिगकोट विकास अभियानका अध्यक्ष पूर्ण बहादुर राना मगरले बताए । लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्नेको लागि विगत २०६७ सालदेखि लिगलिगे दौडको आयोजना गदै आएको छ ।

लिगलिगकोट विकास अभियानले आठौँ लिगलिगे दौड प्रतियोगिताको आवश्यक सम्पूर्ण सम्र्पूण तयारी पूरा भएको जनाएको छ । लिगलिग कोट बिकास अभियानले आयोजना गदै आएको लिगलिगे दौड प्रतियोगिता असोज ९ गते हुँदैछ । लिगलिगकोटको ऐतिहासिक धार्मिक पुरातत्व तथा संस्कृतिको संरक्षण गर्नेको लागि २०६७ सालदेखि लिगलिगे दौडको आयोजना गरिदै आएको हो ।

दौडमा सहभागी हुनका लागि एक सय भन्दा बढी धावकहरुले नाम दर्ता गराएका लिगलिगकोट विकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले बताए । दौड प्रतियोगितामा धावक बैकुण्ठ मानन्धर देखि स्थानीयहरुको समेत सहभागिता रहनेछ ।लिगलिगे दौड चेपे र मस्र्याङ्दीको दोभानबाट सुरु भई ढिकीडाँडा, ठाँटीपोखरी, पानी ट्याङ्की, छापथोक, बडडाँडा, साउनेपानी, बोहोरागाउँ, सभा चौतारो, मैबल, दर्बेपानी, बिजुलीडाँडा, खोली चौतारोदेखि लिगलिगकोट गडी सम्मको १३।८ किलोमिटर दुरी पार गर्नुपर्नेछ । दौडमा प्रथम हुने खेलाडीलाई नदग ५० हजार श्रीपेच,पगरी,ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । द्धितीय हुनेले ३० हजार ३ सय ५ ट्रफी,मेडल प्रमाणपत्र र तृतीयलाई नगद २० हजार २ सय ५ सहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै चौँथो हुनेले नगद १० हजार १ सय ५,पाचौँलाई ५ हजार ५,छैँटौँलाई ४ हजार ४,सातौँलाई ३ हजार ३ र आठौँलाई २ हजार २ नगद प्रदान गरिने गरिनेछ ।

महिलाहरुको खुल्ला र लिगलिग बासीका लागि पाँच किलोमिटर दौड प्रतियोगितामा प्रथम,द्धितिय र तृतीय हुनेलाई क्रमश १५ हजार ५,१० हजार ५ र ५ हजार ५ नगद सहित ट्रफी,मेडल प्राप्त गर्नेछन् । लिगलिग दौड प्रतियोगिताका लागि १४ लाख ४४ हजार ८ सय रुपैया खर्च हुने अभियानका अध्यक्ष रानाले बताए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन
हुरीले घर भत्किँदा एक महिलाको मृत्यु
किसानलाई राहत : सरकारले धानको न्यूनतम समर्थन मूल्य बढायो

ताजा

काठमाडाैं महानगरकाे छात्रवृत्तिका लागि २६ हजार ८ सय ८८ विद्यार्थीकाे आवेदन

प्रि ओपन सेसनमा घट्यो नेप्से परिसूचक

समस्याग्रस्त चार सहकारीका ऋणीको नाम सार्वजनिक, ऋण नतिरे कारबाही हुने चेतावनी

सुनको मूल्य प्रतितोला तीन हजार तीन सयले घट्यो : कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.