नालामा खसेर एक महिलाको मृत्यु
जानकारी केन्द्र
२०७४, फाल्गुन, २०
नालामा खसेर एक महिलाको मृत्यु
कैलालीको लम्की चुहा ६ गुलरा बजार नजिक नालामा खसेर एक महिलाको मृत्यु भएको छ ।आज बिहान ४:३० वजे घर नजिकै को नालामा खसेर ६० बर्षकि जगनि देबि चौधरी को मृत्यु भएको प्रहरीले जनाएको छ ।बिहान पिसाब गर्न बाहिर आउने क्रममा मा नया बनेको सडक नालामा खसेर उनको मृत्यु भएको हो ।सडक बिस्तार अभियान को क्रममा लम्की चुहा नगरपालिका ले चाहिने भन्दा बढी गहिरो नाला बनाएकाले घटना भएको स्थानीयले बताएका छन ।
सम्बन्धित समाचार
११ वर्षको प्रतीक्षापछि धनुषाका ३६५ परिवारले पाए लालपुर्जा
प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने
भोटेकोशी बाढीपहिरो प्रभावितलाई बुद्ध एयरको राहत, भाडा नबढाउने र सामग्री निःशुल्क ढुवानी
ग्यास मौज्दातलाई लिएर गरिएको टिप्पणीप्रति चेम्बरको आपत्ति
नेपाल हियरिङ एन्ड स्पिच क्लिनिकद्वारा एकदिने अडियोलोजी कार्यशाला सम्पन्न
यस्तो छ आजको मौसम पुर्वानुमान
ट्रेन्डिङ
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
आज देशभर मध्यमदेखि भारी वर्षाको सम्भावना
रेमिट्यान्स अब सिधै इसेवा खातामा प्राप्त गर्न सकिने

