• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        बुधबार, असार २५, २०८२
बुधबार, असार २५, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आज ४० अर्ब खिच्दै राष्ट्र बैंक

बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

बाढी–पहिरोले यी १० राजमार्ग पूर्ण अवरुद्ध, केही आंशिक सञ्चालनमा

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

बाढीले ३५ ईभीसहित ६५ गाडी बगाएको पुष्टि

नेपाल एसबिआई बैंकको ३२ औं बार्षिकोत्सव सम्पन्न

यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर,कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

आजको मौसमः देशैभरी पानी पर्ने, सतर्कता अपनाउन अनुराेध

२०८२ साल असार २५ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ५. २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

  • ८. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ९. २०८२ साल असार २४ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • १०. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

सरकार काँतर रहेछ,हिम्मत हार्न थाल्यो:बाबुराम भट्टराई

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बजेटले बहुमत प्राप्त सरकारले हिम्मत हार्दै गएको अनुभूति भएको बताएका छन् । बजेटमा केही राम्रा कार्यक्रम आएको तर, अर्थतन्त्रले फड्को मार्ने अपेक्षा पुरा नभएको उनले बताए । बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै नयाँ शक्ति पार्टीका सांसदसमेत रहेका भट्टराईले सामान्य अवस्थाको बजेट भएको भए राम्रो भन्नु सकिने र निरन्तरतामा हेर्दा ६० अंक दिने बताए ।

बजेटमा आएको प्रधानमन्त्री रोजगारी कार्यक्रम, प्रधानमन्त्री कृषि आधुनिकीकरण, २० उद्योगग्राम स्थापना, शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण, राज्य सुरक्षा परिचयपत्र लगायतका कार्यक्रम आउनु सकारात्मक भएको उनले बताए । तर, अर्थतन्त्रमा फड्को मार्ने अपेक्षा पूरा नभएको बताए । छाटो अवधिमा मध्यम विश्व हुँदै नेपाललाई पहिलो विश्व बनाउने सपना मरेको अनुभूति भएको उनले बताए । भट्टराईले भने, ‘दुईतिहाई बहुमत प्राप्त सरकार र चुनावी घोषणापत्र हुँदै नीति तथा कार्यक्रमसम्म आइपुग्दा केही आशा देखाइएको थियो तर, बजेटसम्म आइपुग्दा त्यो आशा मरेको मरेको अनुभूति हुन्छ ।’

‘तपाई आफ्नो सपनामा दृढ रहनुपर्छ । किनकी सपना मर्‍यो भने तपाईको जीवन पखेटा विनाको चरो जस्तो हुन्छ, जुन उड्न सक्दैन’ भन्ने अंग्रेजी कविता स्मरण गर्दै पूर्व प्रधानमन्त्री भट्टराईले भने, ‘प्रचण्ड बहुमत प्राप्त सरकारले सपना मार्दै गएको, हिम्मत हार्दै गएको हो कि मलाई चिन्ता लाग्यो ।’ बजेटमा परेको ‘क्रमशः गरिनेछ, सम्भाव्यता अध्ययन गरिनेछ, यथाशीघ्र गरिनेछ’ जस्ता पदावलीहरु सरकारको आत्मविश्वास प्रदर्शन नगर्ने उनले बताए । प्रधानमन्त्रीकै भाषामा भन्दा दुई पाइलटले हाँकेको जेटप्लेन टेक अफ गर्न ६० वा १०० किलोमिटर नभई २९० किलोमिटरमा कुद्नुपर्ने तर, बजेटले त्यो नदेखाएको उनले बताए । बजेटले प्राथमिकता पहिल्याउन नसकेको उनको दाबी छ ।

‘संञ्जिवनी बुट्टी खोजेर ल्याउनू’ भन्दा हनुमानले बृदान्चल पर्वत नै उठाएर ल्याएको महाभारतको प्रशंग स्मरण गर्दै उनले बजेट त्यस्तै भएको बताए । ठीक बेठीक ख्याल नगरी २००८ सालदेखिका कार्यक्रम बजेटमा आएको उनको दाबी छ । बजेटले निर्धारण गरेका लक्ष्य ठीक भएपनि त्यहाँसम्म पुग्न कुन बाटोमा जाने हो प्रष्ट नभएको बताए । बजेट बनाउँदा अर्थमन्त्री नवउदारवादी वा राज्य नियन्त्रित समाजवाद कता जाने दोधारमा परेको अनुभूति भएको भट्टराईको विश्लेषण छ । ‘बजेट न हाँसको चाल, न कौवाको चाल भएको छ,उनले भने ।

निजी क्षेत्रले गर्नुपर्ने काम राज्यले गर्ने र राज्यले गर्नुपर्ने काम निजी क्षेत्रलाई दिन खोजेको आभास भएको उनले बताए । शिक्षा कर खारेज गर्ने सरकारको निर्णय प्रतिगामी भएको भन्दै उनको प्रश्न छ, कस्तो समाजवाद ल्याउन खोजेको हो ? स्थानीय तह र प्रदेशमा पर्यापत बजेट नभएको भन्दै उनले बजेटको आलोचना गरे । अनलाइन खबरबाट

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    भारतीय पर्यटक माथी लुटपाट गर्ने तीन जना पक्राउ
    अखाद्य तेल र इन्धन बाेकेकाे मिनि ट्रकसहित चालक पक्राउ
    तेह्रथुमको धार्मिक एवंम् पर्यटकीय स्थल मार्गा पोखरी

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ असार २१ गतेदेखि २७ गतेसम्म कस्तो रहला त तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    ताजा

    आज ४० अर्ब खिच्दै राष्ट्र बैंक

    बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो

    बाढी–पहिरोले यी १० राजमार्ग पूर्ण अवरुद्ध, केही आंशिक सञ्चालनमा

    सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • आज ४० अर्ब खिच्दै राष्ट्र बैंक
    • बाढीले विद्युत् आयोजनाको पावर हाउस बगायो
    • बाढी–पहिरोले यी १० राजमार्ग पूर्ण अवरुद्ध, केही आंशिक सञ्चालनमा
    • सांग्रिला डेभलपमेन्ट बैंकद्वारा रोल्पाको प्राथमिक स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण
    • बाढीले ३५ ईभीसहित ६५ गाडी बगाएको पुष्टि

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.