• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • शिक्षा
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० फागुन २०८२, बुधबार
२० फागुन २०८२, बुधबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • शिक्षा
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

२०८२ फागुन २० गते बुधबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

सर्लाहीमा ड्युटिमा रहेका मतदान अधिकृतको निधन

सुनको मूल्यमा वृद्धि,चाँदीमा भने गिरावट : कतिमा हुँदैछ कारोबार ?

मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

लोकप्रिय समाचार

  • १. २०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

  • ३. मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

  • ४. २०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ५. २०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ६. २०८२ फागुन १६ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ७. मतदानका दिन कस्ता सवारीचालकले मात्रै पाउँछन सवारी पास ?

  • ८. भारतकै टप ब्राण्ड मध्येको एक एम्पीयर नेपालमा सार्वजनिक

  • ९. इरानी हवाई आक्रमण : यूएईमा एक नेपाली सहित तीन जनाको मृत्यु

  • १०. मार्च महिनामा यस्तो रहेको छ तपाईको मासिक राशिफल

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माग्यो ५०भन्दा बढी कर्मचारी

काठमाडौँ,

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले ५० भन्दा बढीको संख्यामा कर्मचारी माग गरेको छ । छिटै नै संचालनमा आउने तयारीमा रहेको बैंकले एसिस्टेन्ट लेभलका १४ जना कर्मचारी मागेको छ । लिगल डिपार्टमेन्टका लागि एक जना, रिस्क मेनेजमेन्ट डिपार्टमेन्टका लागि दुई जना, इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर फिजिबिलिटी डिपार्टमेन्टका लागि एक जना, इन्फ्रास्ट्रक्चर फाइनान्सिङ डिपार्टमेन्टका लागि दुई जना, ट्रेजरी, फाइनान्स एण्ड अपरेसन डिपार्टमेन्टका लागि तीन जना, इन्भेष्टमेन्ट एण्ड स्ट्रक्चर्ड प्रोडक्ट डेभलपमेन्टका लागि एक जना, ह्युमन रिसोर्स एण्ड, एडमिनिस्ट्रेटिभ डिपार्टमेन्टका लागि दुई जना, इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्टका लागि एक जना र एक्जिक्युटिभ सेक्रेटरी एक जना मागिएको छ । यसका लागि मेनेजमेन्ट, फाइनान्स, एकाउन्ट, फाइनान्स, आईटी, इन्जिनियरिङका सम्बन्धित विषयमा स्नातक उतीर्ण गरेको र दुई वर्षको कार्यअनुभव हासिल गरेको हुनुपर्नेछ । उमेर ३५ वर्ष ननाघेको हुनुपर्नेछ ।

त्यस्तै, बैंकले अफिसर लेभलका १६ जना कर्मचारी मागेको छ । लिगल डिपार्टमेन्टका लागि एक जना, रिस्क मेनेजमेन्ट डिपार्टमेन्टका लागि तीन जना, इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर फिजिबिलिटी डिपार्टमेन्टका लागि दुई जना, इन्फ्रास्ट्रक्चर फाइनान्सिङ डिपार्टमेन्टका लागि दुई जना, ट्रेजरी, फाइनान्स एण्ड अपरेसन डिपार्टमेन्टका लागि तीन जना, इन्भेष्टमेन्ट एण्ड स्ट्रक्चर्ड प्रोडक्ट डेभलपमेन्टका लागि दुई जना, ह्युमन रिसोर्स एण्ड एडमिनिस्ट्रेटिभ डिपार्टमेन्टका लागि दुई जना र इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्टका लागि एक जना मागिएको छ । यसका लागि मेनेजमेन्ट, फाइनान्स, एकाउन्ट, फाइनान्स, आईटी, इन्जिनियरिङका सम्बन्धित विषयमा स्नातकोत्तर गरेको र पाँच वर्ष क वर्गको बैंकमा काम गरेको अनुभव हुनुपर्नेछ । जसमध्ये, तीन वर्ष सम्बन्धित पदमा रहेर काम गरेको हुनुपर्नेछ । उमेर ४० वर्ष ननाघेको हुनुपर्छ ।

व्यवस्थापकीय तहमा पनि थुप्रै कर्मचारी मागिएको छ । इन्जिनियरिङ एण्ड इन्फ्रास्ट्रक्चर फिजिबिलिटी डिपार्टमेन्ट हेड एक जना मागिएको छ । इन्फ्रास्ट्रक्चर फाइनान्सिङ डिपार्टमेन्टका लागि हेड एक जना र मेनेजर एक जना मागिएको छ । इन्जिनियरिङ, मेनेजमेन्ट वा फाइनान्समा स्नातकोत्तर गरेको र आठ वर्ष व्यवस्थापकीय तहसहित १० वर्षको कार्यअनुभव भएको व्यक्तिले आवेदन दिन सक्नेछ ।

यसबाहेक, एक जना कम्पनी सेक्रेटरी मागिएको छ । कानुनमा स्नातकोत्तर गरी बैंकिङ क्षेत्रमा आठ वर्ष काम गरेको अनुभव भएको व्यक्तिले आवेदन दिन पाउनेछ । रिस्क मेनेजमेन्ट हेड एक जना मागिएको छ । यसका लागि स्नातकोत्तर गरेको र १० वर्षको बैंकिङ अनुभव भएको व्यक्तिको दरखास्त आह्वान गरिएको छ ।

त्यसैगरी ट्रेजरी, फाइनान्स एण्ड अपरेसन डिपार्टमेन्ट, इन्भेष्टमेन्ट एण्ड स्ट्रक्चर्ड प्रोडक्ट डेभलपमेन्ट, ह्युमन रिसोर्स एण्ड एडमिनिस्ट्रेटिभ डिपार्टमेन्ट र इन्फर्मेसन टेक्नोलोजी डिपार्टमेन्टका लागि पनि १।१ जना हेड मागिएको छ । स्नातकोत्तर उतीर्ण गरेको र आठ वर्ष अनुभव भएको व्यक्तिले आवेदन दिन पाउनेछन् । उमेर ५०भन्दा कम हुनुपर्नेछ ।

त्यस्तै, बैंकको सीईओका लागि पनि आवेदन खुला गरिएको छ । स्नातकोत्तर गरेको, १० वर्षको अनुभव भएको र ५० वर्ष उमेर ननाघेको व्यक्तिको दरखास्त आह्वान गरिएको छ ।

त्यस्तै, केही संख्यामा सिनियर मेनेजमेन्ट कर्मचारीहरु पनि मागिएको छ । स्नातक उतीर्ण, अनुभवी र ४० वर्ष उमेर ननाघेका व्यक्तिको दरखास्त आह्वान गरिएको छ ।

बैंकिङ खबर बाट 

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
सातै प्रदेशमा राष्ट्रिय वाणिज्य बैंकले खुलायो दरखास्त आह्वान
नेपाल बैंकमा ५८ पदमा रोजगारी खुला
निर्वाचन प्रहरी भर्ना : तेस्रो पटक म्याद थप्दा पनि जागिर खाने युवा भेटिएनन्

लोकप्रिय

२०८२ फागुन १५ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १८ गते सोमबार, यस्तो छ तपाईको आजको राशिफल

मध्यपूर्वमा पुनः चकिर्यो तनाव,इरानद्धारा अमेरिकी अड्डामा क्षेप्यास्त्र प्रहार

२०८२ फागुन १९ गते मंगलबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

२०८२ फागुन १७ गते आईतबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

ताजा

मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने

२०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा

ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

Follow Us

Follow us on Facebook Subscribe us on Youtube Follow us on Instagram

Recent Posts

  • मतगणना सुरु भएको २४ घण्टाभित्र नतिजा सार्वजनिक गरिने
  • २०८२ फागुन २१ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
  • एमएडब्लु वृद्धि मोटर्सद्वारा डोङफेङ ‘नामी’ ईभीका लागि एक्टेन्डेड वारेन्टी घोषणा
  • ह्वातै घट्यो सुनचाँदीको मुल्य, कतिमा हुँदैछ कारोबार ?
  • निर्वाचन विदामा पनि बैंकिङ सेवा उपलब्ध

हाम्रो टिम

भिडियो सम्पादक : सुमन तिवारी
संवाददाता : माधव  प्रसाद भट्टराई
संवाददाता : शिवु धिताल

क्यामरा : सुनिल सिहं
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.