• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ साउन २०८३, शुक्रबार
०१ साउन २०८३, शुक्रबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
  • १३ घण्टा 

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १४ घण्टा 

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो
  • १ दिन 

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन
  • १ दिन 

टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार
  • १ दिन 

नयाँ आर्थिक वर्षसँगै नयाँ कर र मौद्रिक नीति लागू, आयकरदेखि ईभी करसम्म व्यापक परिवर्तन
  • १ दिन 

साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
  • १ दिन 

आर्थिक वर्षको अन्तिम तीन दिनमै ५० अर्बभन्दा बढी राजस्व संकलन
  • १ दिन 

देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना
  • १ दिन 

लोकप्रिय समाचार

  • १. २०८३ असार ३२ गते बिहिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • २. सप्तकोसी नदीमा पानीको बहाव बढ्यो, ब्यारेजका २० ढोका खोलिए

  • ३. टिकटकद्वारा एआई-जेनेरेटेड कन्टेन्टबारे प्रयोगकर्ताको बुझाइ बढाउन एआई साक्षरता अभियान विस्तार

  • ४. ग्यास आपूर्तिमा सुधार, भोलिदेखि १४.२ केजीको फुल सिलिन्डर बिक्री सुरु

  • ५. स्विटजरल्याण्डलाई पराजित गर्दै अर्जेन्टिना सेमिफाइनलमा, अब इंग्ल्याण्डसँग भिडने

  • ६. देशभर मनसुनी वायूको प्रभाव : तराई भू-भागमा पनि मध्यम वर्षाको सम्भावना

  • ७. देशभर मनसुनी वायूको प्रभाव : यी प्रदेशमा भारी वर्षाको सम्भावना

  • ८. फ्रान्सलाई स्तब्ध पार्दै फिफा विश्वकपको फाइनलमा स्पेन

  • ९. अमेरिकी डलर, युरो र पाउन्डको भाउ बढ्यो, कुन विदेशी मुद्राको विनिमय दर कति ?

  • १०. यी हुन् सर्बाधिक गोल गर्ने उत्कृष्ट ११ राष्ट्र, ब्राजिलको सबैभन्दा बढी १४७ गोल

नेपालका दिनेश सुनुवारले  गिनिज बुकमा यसरि रेकर्ड बनाउदै देश को नाम उच्च राखे

admin २०७५, श्रावण, २५

काठमाडौँ,

नेपालका दिनेश सुनुवारले  ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा दुइ पटक आफ्नो नाम लेखाएका छन । उनले  पार्कर विधामा द मस्ट ब्ल्याक ट्वीस्ट वाल इन ३० सेकेन्ड १६ पटक २०१८ मा र द मस्ट ट्वीस्टीङ्ग ब्याक फ्लिप्स वाल इन १ मिनेट मा १८ पटक २०१७ मा गरेर दुइ पटक रेकर्ड राखी सकेका छन् ।खोटांग जिल्ला हलेशी तुवाछुंग गाउँ पालिकामा २०४८ सालमा बुबा बिर्ख बहादुर सिंह र आमा रिता सुनारको कोख बाट जन्मिएका दिनेश सुनार हाल नेपाल शसस्त्र प्रहरी बल खेलकुद शाखामा रास्ट्रिय जिम्न्यास्टिक एण्ड पार्कर खेलाडीको रुपमा कार्यरत छन् ।

राजधानी काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै उनले ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ को सर्टिफिकेटलाइ प्रमुख अतिथि सशस्त्र प्रहरी बलका पुर्व आइ.जी.पी.सनत कुमार बस्नेतको हात बाट लिए । कार्यक्रममा पार्कर दिनेशलाइ प्रोत्साहन स्वरूप प्रभात पश्मिना उद्योगका संचालक अमरेन्द्र मण्डल र रन्जु रायमाझीको तर्फ बाट नगद एक लाख पनि प्रदान गरियो ।

उक्त कार्यक्रममा पार्करको बिषय बस्तुमा केन्द्रित रहेर चलचित्र निर्माणको घोषणा पनि गरियो । चलचित्रमा दिनेश प्रमुख भूमिकामा रहनेछन । चलचित्र निर्देशक मिलन च्याम्सले उक्त निर्माणाधीन चलचित्रको लागि दश लाख बराबरको इक्युपमेन्ट सहयोग गर्ने घोषणा गरे । चलचित्रको अन्य टिम र कास्ट भने फाइनल हुन बाँकि रहेको छ ।

पार्कर भनेको के हो भन्ने ज्ञान नहुन सक्छ । एक बिन्दु बाट अर्को बिन्दुमा जाँदा आइ पर्ने बाधा ब्यबधानलाई सामान्य मानिसले भन्दा फरक तरिकाले त्यो पार गर्नु लाइ पार्कर भनिन्छ । प्रतिभावान दिनेशलाई अझै अघि बढ्न हौसला र अन्य आइ पर्ने आबस्यकता हरु पुरा गर्नको लागि उद्योगी ब्यबसायी समाज सेवी तथा कलाप्रेमी अमरेन्द्र मण्डल लागि परि रहेका छन् ।

उनि आफ्नो कला कौशलताले देशको नाम चिनाउन लागि परेका छन् । उनि अब तेस्रो रेकर्डको तयारीमा रहेका छन् । आफ्नो कला र मेहनतले बिश्व सामु आफ्नो देश र आफ्नो नाम राख्न सफल भएका दिनेश भबिस्यमा यहि पार्कर क्षेत्रमा नै रहेर अझै ठुलो योगदान गर्ने योजनामा रहेकाछन् ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
साउने सङ्क्रान्ति आज : कर्कट राशिमा सूर्य प्रवेशसँगै दक्षिणायन सुरु, देशभर परम्परागत उत्सव
देशभर मनसुनी वायूको प्रभाव कायमै : धेरै ठाउँमा पानी पर्ने सम्भावना

ताजा

देशभर मनसुनी वायुको प्रभाव कायमै : भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

२०८३ साउन २ गते शनिवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

नयाँ आर्थिक वर्षको पहिलो दिन नेप्सेमा हरियाली, ७९.७४ अंकले उकालो

टिपरको ठक्करबाट ७० वर्षीया वृद्धाको निधन

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.