काठमाडौं– सिटिजन्स बैंक इन्टनेशनलले विभिन्न १५ पदमा कर्मचारी माग गरेको छ । बैंकले बुधबार एक सूचना जारी गर्दै प्रादेशिक मेनेजरदेखि
सुपभाइजरसम्मका पदमा दरखास्त आहवान गरेको छ।
इच्छुक र योग्यता पुगेका उम्मेदवारले आगामी एकसाताभित्र आवेदन दिन सक्नेछन् ।