त्रिभुवन विश्वविद्यालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । आजको गोरखापत्रमा एक विज्ञापन जारी गर्दै त्रिविले जनप्रशासन क्याम्पसमा कर्मचारी आवश्यक परेको जनाएको छ ।
खुल्ला प्रतियोगितामार्फत करार पदपुर्ति गर्नुपर्ने भएको हुनाले योग्यता पुगेका नेपाली नागरिकहरुलाई आवेदन दिन अपिल गरिएको छ ।
थप जानकारी तल राखिएको छ ।









