राष्ट्रिय सहकारी बैंकले बिभिन्न पदमा ८९ जना कर्मचारी माग गरको छ | बैंकले भदौ २५ गते कर्मचारी आवश्यकता सम्बन्धी एक सूचना प्रकाशित गर्दै कर्मचारी माग गरेको छ |बैक ले इच्छुक तथा योग्य नेपाली नागरिकलाई २०७६ साल असोज ८ गते सम्ममा दरखास्त फारम भर्न आव्हान गरेको छ |
राष्ट्रिय सहकारी बैंकमा बिभिन्न पदमा ८९ जना कर्मचारी माग
राष्ट्रिय सहकारी बैंकमा बिभिन्न पदमा ८९ जना कर्मचारी माग

तपाईको प्रतिक्रिया







