ललितपुर। भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं ३ हेटौंडा अन्र्तगतको कृषि विकास निर्देशनालयले आर्थिक वर्ष ७६ /७७ को स्वीकृत बार्षिक कार्यक्रम अन्र्तगत कृषि यन्त्र उपकरण खरिदमा अनुदान प्रदान गर्ने भएको छ ।
कृषि यान्त्रीकरणमा अनुदान कार्यक्रम अन्र्तगत साझेदारको लागि कृषक समुह, कृषि सहकारी, निजी फर्म, कृषि उद्यमीले सूचना प्रकाशित भएको ३० दिन भित्र सम्बन्धित कृषि ज्ञान केन्द्रमा सम्पर्क गर्न सकिने निर्देशनालयले जनाएको छ ।
थप जानकारीको लागि :
०५७ – ५२०४६६