• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
११ असार २०८३, बिहीबार
११ असार २०८३, बिहीबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?
  • ८ घण्टा 

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश
  • ९ घण्टा 

यस्तो छ आजको मौसम पुर्वानुमान
  • १० घण्टा 

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
  • १० घण्टा 

ग्लोकल र टाइम्स हायर एजुकेसनबीच नेपालको उच्च शिक्षा क्षेत्र सुदृढ बनाउन रणनीतिक सहकार्य
  • २४ घण्टा 

काठमाडौंको सफलतापछि सीजी मोटर्सको ‘महा मेला एक्सचेन्ज कार्निभल’ पोखरामा सुरु
  • १ दिन 

वीरगञ्ज भन्सारबाट चालु वर्षको ११ महिनामा दुई खर्ब २१ अर्ब राजस्व सङ्कलन
  • १ दिन 

दृष्टिविहीन छात्रावासका लागि कामना सेवा विकास बैंकको सहयोग, कुलर र ब्रेल पेपर प्रदान
  • १ दिन 

सिजी ब्रान्डको ‘क्यान यु सल्भ द पजल’ : सीजी ब्रिजर २२ एयर कुलर विजेता बने नुवाकोटका श्याम रिजाल
  • १ दिन 

लोकप्रिय समाचार

  • १. यामाल बने यस विश्वकपको सबैभन्दा कान्छो गोलकर्ता, स्पेन ४-० ले बिजयी

  • २. विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट

  • ३. एप्पलले ल्याउँदै विश्वकै सबैभन्दा पातलो आईफोन, अत्याधुनिक सुधारसहित

  • ४. सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने

  • ५. क्रिस्टियानो रोनाल्डो कम्तिमा दैनिक कमाउँछन् ८ करोड, कति छ त उनको सम्पत्ति ?

  • ६. सुनचाँदीको मूल्यमा सामान्य वृद्धि, कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. पहिलो पटक एकै पटक सार्बजनिक भयो मन्त्री परिषदका १५ निर्णय

  • ९. सुनको मूल्य प्रतितोला एक हजार चार सयले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

  • १०. वाणिज्य बैंकमा गैरबैंकिङ सम्पत्ति बढ्यो, कुन बैंकमा कति ?

मंसिर १७,मंगलबारको राशिफल

admin २०७६, मंसिर, १६

जय गुरु देव !! जय श्री गणेश !!
सत्य सनातन वैदिक धर्मको जय !! जय !! जय !!

आजको – पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर १७,मंगलबार, इ.स. २०१९ डिसेम्बर ३, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, सप्तमी, २३:१७ उप्रान्त अष्टमी, नक्षत्र– धनिष्ठा, १५:१९ बजेउप्रान्त शतभिषा, योग– व्याघात, १५:५३ बजेउप्रान्त हर्षण, करण– गर, १०:२२ बजेदेखि वणिज, २३:१७ बजेउप्रान्त भद्रा, आनन्दादिमा उत्पात योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ६:३९ बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ७ पला। पञ्चक। व्रत/पर्व- गढीमाईमा विशेष पूजा, विश्व अपाङ्ग दिवस, द्विपुष्कर योग १५:१९ बजेसम्म।

भोलिको- पञ्चाङ्ग
वि.सं. २०७६ मंसिर १८, बुधबार, इ.स. २०१९ डिसेम्बर ४, शकसंवत् १९४१, परिधावी संवत्सर, दक्षिणायन, हेमन्त ऋतु, ने.सं. ११४० थिंलाथ्व, मार्ग शुक्लपक्ष, अष्टमी, २५:१८ उप्रान्त नवमी, नक्षत्र– शतभिषा, १७:४४ बजेउप्रान्त पूर्वभाद्रपदा, योग– हर्षण, १६:१५ बजेउप्रान्त वज्र, करण– भद्रा, १२:१६ बजेदेखि वव, २५:१८ बजेउप्रान्त वालव, आनन्दादिमा मानस योग, चन्द्रराशि– कुम्भ, सूर्योदय– ६:४० बजे, सूर्यास्त– १७:०६ बजे र दिनमान २६ घडी ६ पला। पञ्चक।व्रत/पर्व- गढीमाईमा विशेष पूजा, बुधाष्टमी व्रत, गोरखकाली पूजा। बखुमद।

आजको राशिफल
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आयस्तर बढ्ने छ,बौद्धिक कार्यबाट हुने सफलता कायमै रहनेछ, निर्णय गलत ठाउ“मा पर्नाले फाइदा अरूलाई हुनेछ,पढाई,लेखाई एवं प्रतिभाका कार्यमा सफलता मिल्ने छ,आजको शुभ अंक ९ रहेको छ।

वृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
अनावश्यक खर्च होला,परिस्थिति अनुकूलको बन्न छ,अधुरा काम सम्पादन गर्न सकिनेछ,मित्रजनको सद्भाव कायम रहे पनि अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्ला,आजको शुभ अंक ८ रहेको छ।

मिथुन (का, कि,कु, घ, ङ , छ, के, को, ह) –
शत्रुबाधा स्वतः हटेर जाला,धेरैसँग जनसम्पर्क हुनेछ,धार्मिक आस्था बढ्ने छ,बोलीको प्रभावले अधुरा कार्यहरू पूर्ण हुनेछन्, विश्वास जित्नै अघि बढ्न सकिने छ,आजको शुभ अंक १० रहेको छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
निर्णय क्षमतामा वृद्धि भएकाले काम गर्दा विविध मार्ग अपनाउन उचित हुनेछ,संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ, सकारात्मक सोचाई रहने छ,आजको शुभ अंक १ रहेको छ ।

सिंह(मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
सहमतिका कार्यहरू भङ्ग हुन सक्छन्, सञ्चित धनको खर्च हुन सक्छ,स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला,प्रतिष्पर्धा गर्न गरे पनि कार्यमा सफलता मिल्ने छ ,आजको शुभ अंक ५ रहेको छ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
अरूको विश्वास जित्न सकिने छ ,घरपरिवारमा मेलमिलाप हुनेछ, पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ,उच्च मनोवल रहनेछ,अध्यात्मिक शक्ति बढ्ने छ,आजको शुभ अंक ११ रहेको
छ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)–
सद्भाव मिल्नेछ,देश–देशान्तरबाट शुभ समाचार प्राप्त होला, चोटपटक लाग्ने,अपराह्नदेखि काम बिग्रने भयले सताउन सक्छ, खर्च एवं विवाद बढ्नेछ,आजको शुभ अंक ८ रहेको छ।

वृश्चिक (तो,व ना, नि, नु, ने, नो, या, यि, यु)
काम व्यवहारमा सफलता मिल्ने छ, सहोदरका व्यक्तिको सहयोग मिल्ने छ,विश्वास गरेका व्यक्तिले धोका दिने छन्, बन्न लागेको कार्य रोकावट आउन सक्छ ,आजको शुभ अंक ७ रहेको छ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)–
स्वास्थ्य गडबढ हुनुको साथै काम व्यवहारमा अवरोध खडा हुन सक्छ,धार्मिककार्यमा वैज्ञानिक माध्यमहरुले अघिबढाउन सफल हुनुहोला,आफन्तहरूको सहयोग,आजको शुभ अंक ५ रहेको छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
सन्तान पक्षको सन्तोष मिल्ने छ,विद्यार्थीवर्गको प्रगति हुनेछ, दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ,मानसम्मान मिल्नेछ ,भाग्यले साथ दिनेछ,आजको शुभ अंक ६ रहेको छ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
वाध्यताका काम व्यवहारहरू गर्नु पर्नेछ,सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्नेछ, कमजोरीको फाइदा लिनेहरू सक्रिय रहने विश्वासघात हुन सक्छ, आजको शुभ अंक १२ रहेको छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
धन आर्जन गर्ने अवसर मिल्ने छ ,अधुरा काम पूरा गर्न नयाँ काम प्राप्त हुने अवसर मिल्नेछ,आतिथ्यपूर्ण सम्मान पाइएला,विशिष्ट नयाँ काम गर्ने मौका छ,आजको शुभ अंक ३ रहेको छ।

गुरु अदृश्य कृष्ण (दिव्य ज्योतिष)

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असार ११ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असार १० गते बुधवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

ताजा

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

प्लाटाको निर्णायक गोलमा जर्मनीमाथि इक्वेडरको रोमाञ्चक पुनरागमन जित, अन्तिम ३२ मा प्रवेश

यस्तो छ आजको मौसम पुर्वानुमान

२०८३ असार १२ गते शुक्रबार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.