आयल निगममा २२ पदकालागि ४८ जना कर्मचारी माग
जानकारी केन्द्र
२०७६, माघ, १४
काठमाडौं। नेपाल आयल निगमले विभिन्न २२ पदमा ४८ जना कर्मचारी माग गरेको छ। निगमले लोकसेवामार्फत रिक्त रहेको पदपूर्तिको लागि शुक्रबार एक सूचना जारी गरी कर्मचारी माग गरेको हो।
निगमले प्राबिधिक तथा अप्राविधिक दुबै तर्फका लागि कर्मचारी माग गरेको छ। प्रशासन, लेखा, ल्याब, इन्जिनियरिङ र विविध समुह तर्फ कर्मचारी माग गरेको हो। निगमले खुला, महिला, मधेशी, पिछडिएको क्षेत्र, दलित र जनजाति कोटामा बिज्ञापन गरेको छ।
निगमले पाँचौं तह वरिष्ठ सहायकदेखि प्रबन्धक आठौं तहसम्मको बिज्ञापन गरेको छ। खुलातर्फ १९ जना, मधेशी ६ जना, महिला १५ जना, पिछडिएको क्षेत्रका २, आदिबासी जनजाती तर्फ ४ जना, दलित समुदायका २ जना गरी जम्मा ४८ जना कर्मचारीमाग गरेको हो।
सम्बन्धित समाचार
क्लासिक टेकमा १०० भन्दा बढी रोजगारीको अवसर
एलजी सीप शिक्षाबाट नेपाली युवामा रोजगारीको आशा, ४०० मध्ये ३० प्रतिशतले पाए रोजगार
दक्षिण कोरियामा रोजगारीका लागि भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय जनाको माग
गणेश नेपालीको मृत्यु राती नै भएको थियो तर सरकारले उपचारको स्टन्ट गरयोः सांसद शाही
इजरायलमा २ हजार ३ सय नेपाली कामदारका लागि रोजगारीको अवसर, यसरी दिनुहोस् आवेदन
नेपाल दुरसञ्चार प्राधिकरणमा नयाँ नेतृत्व चयन प्रक्रिया सुरु, आवेदन खुल्ला
ट्रेन्डिङ
रसुवा बाढी प्रभावितका लागि नाइमाको रु. ५० लाख सहयोग
२०८३ भदौ २६ गते शुक्रबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
चीनमा दोस्रो सर्वाधिक बिक्री हुने गाडी बन्यो ‘लिपमोटर बी ०३ एक्स’ (ए १०)
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
२०८३ भदौ २३ गते मङ्गलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

