• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०२ असार २०८३, मङ्गलबार
०२ असार २०८३, मङ्गलबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट
  • ७ घण्टा 

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?
  • ७ घण्टा 

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने
  • १२ घण्टा 

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्
  • १२ घण्टा 

काठमाडौँको मेरियट होटलमा ‘फ्लेभर्स अफ थाइल्याण्ड’ फेस्टिभल सुरु
  • १ दिन 

संस्थागत भुक्तानी प्रणाली आधुनिकीकरण गर्न इसेवा र आइएमएसको सहकार्य
  • १ दिन 

विश्वकपको माहोल लक्षित गर्दै टिसिएलले सार्वजनिक गर्‍यो नयाँ पोर्टेबल पार्टी स्पिकर
  • १ दिन 

ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य
  • १ दिन 

सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता
  • १ दिन 

लोकप्रिय समाचार

  • १. नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न

  • २. अत्याधिक गर्मीमा पंखाविहीन कक्षा, शिक्षक अभावले विद्यार्थीको पढाइ प्रभावित

  • ३. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ४. २०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. सीजीको नयाँ वर्ष योजना : झापाका रणधीर गुप्ता बने पाँच उपहार सामग्रीका विजेता

  • ६. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ७. आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने

  • ८. ट्राफिक व्यवस्थापन सुधारका लागि नाडा र उपत्यका ट्राफिक प्रहरीबीच सहकार्य

  • ९. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • १०. पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

शरीरमा देखिने यी लक्षणले दिन्छन् ठूलो बिरामीको संकेत

admin २०७७, चैत्र, २

काठमाडौं । सामान्यतया हाम्रो शरीरले हामीलाई सम्पूर्ण किसिमका रोगहरुको बारेमा संकेत दिइरहेको हुन्छ । यद्यपि, मानिसहरु त्यसलाई देखेर अथवा थाहा पाएर पनि वेवास्ता गर्छन् । त्यस्ता संकेतहरुमा यदि तपाईंले समयमा नै ध्यान दिनु भयो भने रोग लाग्ने खतरा कम हुन्छ । यद्यपि, त्यस्ता संकेतको पहिचान गरेर तपाईंले आफ्नो स्वास्थका बारेमा अनुमान लगाउन सक्ने कुरामा चिकित्सकहरु समेत सहमत भएका छन् ।

यूरीन/पिसाव
तपाईंले शौचालय जाँदा कहिले आफ्नो पिसावलाई नियालेर हेर्नु भएको छ रु पिसावको रंगले पनि तपाईंको स्वास्थको बारेमा बताउन सक्छ । चिकित्सकहरुका अनुसार पिसावको रंग सामान्य रुपमा हल्का पहेंलो हुनु पर्छ । यसका साथै पिसावबाट कुनै दुर्गन्ध आएको छ कि भन्ने कुरामा पनि ध्यान दिनु आवश्यक छ ।

फोहोर नङ
ओठ जस्तै नङले पनि तपाईं स्वास्थ हुनु हुन्छ कि छैन भन्ने कुरा संकेत गर्छ । हात–खुट्टाको नङमा अनौठा धर्सा, निशान अथवा त्यसको रंग परिवर्तन तपाईं अस्वस्थ भएकोतिर संकेत गर्छ । नङको रंग सधैं रातो हुनु पर्छ । शरीर कुनै पनि गम्भीर रोगको चपेटामा त छैन भन्ने कुरा नङसंग सम्बन्धित संकेतले थाहा पाउन सकिन्छ ।

कम उचाई
तपाईंले मानिसको उचाई बढेको बारेमा सुन्नु भएको होला, तर के तपाईंले कहिले उचाई घटेको बारेमा सुन्नु भएको छ ? प्राय: मानिस यस बारेमा सोच्दैनन् । तर वास्तवमा हाम्रो उचाई घट्न पनि सक्छ । वास्तवमा हड्डिसंग सम्बन्धित एउटा समस्या छ । हामी यहाँ त्यस्ता थोरै मानिसहरुको बारेमा कुरा गरिरहेका छौं, जसको उचाई प्रोटीन र क्याल्शियम जस्तो महत्वपूर्ण पोषक तत्वको कमिका कारण घट्छ ।

बडी फ्याट पर्सेन्टेज
एउटा स्वास्थ शरीरका लागि बडी फ्याट पर्सेन्टेज सन्तुलित हुनु अति नै आवश्यक छ । बडी फ्याट पर्सेन्टेज बढ्नुको अर्थ तपाईंको शरीरमा लीन टिश्यूबाट धेरै फ्याट टिश्यू बनिरहेको छ, जसका कारण मांसपेशि कमजोर हुन्छ । रनिङ, वाकिङ अथवा कुनै पनि किसिमको शारीरिक गतिविधि नहुनका कारण यस्ता समस्या बढ्छ ।

मुखको दुर्गन्ध
गीजामा सूजनका कारणले प्रायस् मुखबाट दुर्गन्ध आउन थाल्छ । तर, के तपाईंलाई थाहा छ, तपाईंको मुखबाट आउने दुर्गन्धको सम्बन्ध तपाईंको इम्यून सिस्टमसंग पनि हुन्छ भन्ने कुरा ? मुखबाट दुर्गन्ध नआउनुको अर्थ तपाईंको इम्यून सिस्टम एकदम दुरुस्त छ भन्ने हुन्छ ।

खुट्टा सूजन
रेडबुकको एउटा रिपोर्टका अनुसार शरीरको तल्लो भाग अर्थात खुट्टाहरुमा सूजन थाइराइड, किड्नी अथवा मुुटु सम्बन्धि समस्याको कारेमा बताउन सक्छ । उक्त सूजन शारीरिक गतिविधिहरुका कारण मात्र हुन्छ भन्ने छैन ।

सुख्खा ओठ
हामीले कतिपय त्यस्ता मानिसहरु देखिरहेका हुन्छौं, जो आफ्नो ओठ सुख्खा भयो भन्दै ओठमा प्राय: लिप बाम लगाइरहेका हुन्छन् । ओठ सधैं सुख्खा भैरहनु कुनै ठूलै समस्याको संकेत हुनसक्छ । चिकित्सकहरुका अनुसार ओठ फुट्ने समस्या शरीरमा भिटामिनको कमी हुनुका कारणले हुन्छ ।

निद्रा
के तपाईं राति पुरै सुत्न सुक्न हुन्छ ? मानिसको निद्रामा स्वास्थ्यसंग सम्बन्धित थुप्रै कुराहरु लुकेका हुन्छन् । गलत तरिकाको खानपिन, अत्यधिक कफीनको सेवन अथवा शरीरबाट पर्याप्त इनर्जी ननिस्कने कारणले स्लिपिङ डिसअर्डर अर्थात निद्रासंग सम्बन्धित समस्या पैदा हुन्छ, जुन तपाईं अस्वस्थ हुनु हुन्छ भन्ने कुराको ठूलो संकेत हुनसक्छ ।

शरीरको तापक्रम
हात–खुट्टा सधैं चिसो भैरहनु सामान्य कुरा होइन । सामान्यतया मौसमको तापमानको हिसाबले नै हाम्रो शरीरको तापक्रम परिवर्तन हुन्छ, यद्यपि यदि तपाईंले लगातार आफ्नो शरीरको तापक्रम कम भएको महसुस गर्नु भएको छ भने त्यो कुनै गम्भिर समस्याका कारण हुन्छ । हात–खुट्टा लगातार चिसो हुनु शरीरमा ब्लड सर्कुलेशनको समस्याको कारणले हुन सक्छ । तपाईंको शरीरका ती अंगहरुसम्म पर्याप्त रक्त प्रवाह नहुनु नै यो समस्याको कारण हुन सक्छ ।

छालामा खराबी
छालाको गुणस्तरबाट मानिसको स्वास्थ्यको स्तरलाई पहिचान गर्न सकिन्छ । सामान्यतया केही मानिसहरुमा दादको समस्या हुन्छ, यद्यपि छालासंग सम्बन्धित यी समस्याले तपाईं अस्वस्थ हुनु भएको संकेत गर्दछन् । खराब डाइटले तपाईंको छालाको गुणस्तर खराब हुनसक्छ । यदि तपाईंले छालामा केही अनौठा दागहरु देख्नु भयो भने केही कुरा गलत भैरहेको छ भन्ने बुझ्नु पर्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा
चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
नेपाल मेडिकल कलेजमा गरियो ८० वर्षीय बृद्धको सफलतापूर्वक एन्जियोप्लास्टी

ताजा

राष्ट्र बैंकले बजारमा ल्यायो नयाँ डिजाइनको ५०० रुपैयाँको नोट

सुनचाँदीको मुल्यमा गिरावट, कतिमा हुँदैछ आज कारोबार ?

आज तराईका केही भागमा मध्यमस्तरको बर्षा हुन सक्ने

२०८३ असार ०३ गते बुधवार, यस्तो रहेको छ तपाईको आजको राशिफल्

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.