जन्मियो अनौठो बच्चा : आधा शरिर मानिस, आधा माछा
एजेन्सी । भनिन्छ, भगवानको लीला अपरम्पार छ । जसलाई आजसम्म कसैले पनि बुझ्न सकेका छैनन् । यो श्रृष्टिमा कहिले के हुन्छ, यो कुरा कसैलाई थाहा छैन । अहिले विज्ञानले धेरै प्रगति गरिसकेको छ । तर पनि अहिलेसम्म केहि कुराको उत्तर दिन विज्ञान असमर्थ छ ।
चिकित्सा क्षेत्रमा हरेक दिन नयाँ नयाँ प्रयोग गरिन्छ ? केहि गम्भीर रोगको उपचार पनि । तर, केहि कुरा यस्ता पनि छन् जुन देखेर डाक्टर पनि चकित छन् । एउटा यस्तै घटना भारतको हैदराबादमा देखिएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार हैदराबादको एक अस्पतालमा अनौठो बच्चाको जन्म भएको छ । यो बच्चा आधा मानिस र आधा माछो जस्तो देखिन्छ । हैदराबादको पेटलाबुर्ज म्याटरनिटी हस्पिटलमा यो बच्चाको जन्म भएको हो ।
बच्चा देखेपछि सबै जलपरी भनिरहेका छन् । यो देखेर डाक्टर पनि चकित भएका छन् । यो एक रेयर बिमारी हो । जुन १० लाखमा कोहि एकलाई हुन सक्छ । यसलाई मरमेड सिन्ड्रोम भनिन्छ ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

