आज सुनको मुल्य कतिले बढ्यो ?
जानकारी केन्द्र
२०७७, चैत्र, २७
नेपाली बजारमा केही दिन यता सुनको मुल्य बढ्ने क्रम जारी छ । बिहीबार प्रतितोला ८९ हजार रुपैयाँमा कारोबार भएको सुन शुक्रबार (आज) ९ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज सुन प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा खरिद विक्रि भएको छ । तेजाबी सुन बिहीबार ८८ हजार ५५० रुपैयाँमा कारोबार भएको आज ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । त्यस्तै, चाँदीको मुल्य भने स्थिर छ । आज तोलामा १२ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
सम्बन्धित समाचार
इसेवा र सिटिजन्स बैंकद्वारा अपाङ्गता भएका व्यक्तिका लागि ‘स्वावलम्बन कर्जा’ सुरु
प्राधान हार्डवेयर ग्यालरीको उद्घाटनसँगै कजारिया रमेश टायल्सको डिलर नेटवर्क थप विस्तार
सुन-चाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?
अब एटीएमबाटै १०० रुपैयाँका नोट निकाल्न मिल्ने
यस्तो छ आजको विदेशी मुद्रा विनिमयदर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ८ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट


