Jankari Kendra
७ आश्विन २०८३, बुधबार
Worldlink

प्रम ओलीले भोलि देशबासीका नाममा सम्बोधन गर्ने

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७७, चैत्र, ३१
प्रम ओलीले भोलि देशबासीका नाममा सम्बोधन गर्ने

प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसर पारेर बुधबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन्। प्रधानमन्त्री कार्यालय सिंहदरबारबाट प्रधानमन्त्री ओलीले देशबासीका नाममा वैशाख १ गते

बिहान ८ बजे सम्बोधन गर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतले बतायो । सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रणमा सरकारका आगामी कामबारे पनि चर्चा गर्ने तयारी गरेको स्रोतले जनाएको छ ।

Top Changing Nepal

युट्युब सट्स