पूर्वराजा ज्ञानेन्द्र शाहको गाजा बाजासहित एयरपोर्टमा भव्य स्वागत
जानकारी केन्द्र
२०७८, बैशाख, ५
पूर्वराजा ज्ञानेन्द्र शाहको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । भारतमा धार्मिक भ्रमण सकाएर आइतबार नेपाल फर्कनुभएका पूर्वराजा शाह विमानस्थलमा उत्रिँदा उहाँका समर्थकहरुले भव्य स्वागतको गरेका हुन् ।

पूर्वराजाको स्वागतका लागि पुगेका समर्थकहरुले ‘राजा आउ, देश बचाउ’,‘प्राणभन्दा प्यारो छ हाम्रो राजा,’ ‘गणतन्त्र धोका हो’ भन्दै नाराबाजीसहित मोटरसाइकल र्याली गरेका थिए ।
सम्बन्धित समाचार
कात्तिक ११ देखि १५ गतेसम्म नेपालमा वर्षा हुन सक्ने सम्भावना
जनकपुर बोल्ट्सको आधिकारिक गो ग्रीन इनर्जी पार्टनर बन्यो एसटीसी
फेसबुकको त्रुटि पत्ता लगाउने तनहुँकी सुप्रियालाई मेटाको ३ हजार ७५० अमेरिकी डलर पुरस्कार
वेबसाइट र अनलाइन प्रणालीमा साइबर आक्रमणको जोखिम, एससीएससीद्वारा सतर्क रहन आग्रह
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
ट्रेन्डिङ
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
