ओली–भेटवार्ता सम्पन्न
जानकारी केन्द्र
२०७८, बैशाख, ९
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीचको भेटवार्ता सम्पन्न भएको छ । काठमाडौंको मेरियट होटलमा भएको दुई घण्टा लामो भेटवार्ता भर्खरै सम्पन्न भएको हो । हिजोपनि दुई नेताबीच यही मेरियट होटलमा भेटवार्ता भएको थियो । पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला दुई नेताबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।बैठकस्थलबाट अध्यक्ष ओली निस्किएका छन् । तर, वरिष्ठ नेता नेपाल भने निस्किएका छैनन् । यसअघि दुवै नेताले बैठक कक्षको झ्यालबाट धरहराको दृश्यावलोकन गरेका थिए ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


