• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
३० जेठ २०८३, शनिबार
३० जेठ २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
  • १६ घण्टा 

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
  • १६ घण्टा 

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत
  • ३ दिन 

सुनचाँदीको मूल्य आज पनि घट्यो
  • ३ दिन 

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना
  • ३ दिन 

चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार
  • ५ दिन 

एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा
  • ५ दिन 

सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक
  • ५ दिन 

आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक
  • ६ दिन 

लोकप्रिय समाचार

  • १. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • २. आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

  • ३. ओमानमाथि सहज जित निकाल्दै नेपाल फाइनलमा

  • ४. २४ घण्टामा २,२५६ चालक ट्राफिक कारबाहीमा, रु ४.९१ लाख राजस्व सङ्कलन

  • ५. आकर्षक डिजाइन र आधुनिक प्रविधिसहित ओमोडा ई–फाइभ प्रो पोखरामा सार्वजनिक

  • ६. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ७. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ८. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ९. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • १०. सुनचाँदीको मूल्य आज पनि घट्यो

ओलीका ८ गल्ती, जसले उनलाई बालकोट फर्कायो (भिडियोमा समेत)

admin २०७८, असार, ३०

२०७४ फागुन ३ गते प्रधानमन्त्रीका रुपमा आउँदैगर्दा केपी ओलीलाई ६७ प्रतिसत सांसदको समर्थन थियो । उनी प्रत्यक्ष शासन कालका राजा र श्री ३ महाराज जत्तिकै बलियो शासक बनेको विश्लेषण हुने गरेको थियो । प्रधानमन्त्री ओली बलियो हुने मुल कारण उनले लगाएका नारा र देशभक्तिको अडानलाई पनि मानिएको थियो ।

जस्तो, भारतीय नाकाबन्दीलाई घुँडा टेकाएर उनी हाइहाइ बनेका थिए भने केही पछि लिपुलेक–लिम्पियाधुरा समेटेर तयार गरेको चुच्चे नक्सासम्म आइपुग्दा राजनेता बनेको विश्लेषण सुरु भइसकेको थियो । रेल, पानी जहाज, घरघरमा ग्याँस पाइप आदि उनले लगाएका नाराले समेत आम नेपालीलाई सुरुका दिनमा आकर्षित नै गरेको थियो ।

तर, आम हाइहाइ र स्याब्बासीलाई जव उनले दम्भ, हठ र तिक्डम मार्फत हरेक काममा विचौलियाको मलजल गर्न थाले तव उनको ओरोलो यात्रा सुरु भयो । एकतामा बल हुन्छ भन्ने जान्दा जान्दै फुटाऊ र शासन गरको थोत्रो नारामा उनी तल्लीन हुन थाले । मुखाले स्वभावले उनका बैरी बढ्न थाले । (बाँकी भिडियोमा)

सुरु सुरुकै उनको मुभ यातायातको सिन्डिकेट हटाउने र गुढी विधेयकमा ब्याकफायर भयो । चिकित्सा विधेयकमा देखिएको रनभुल्लता, अस्थायी कर्मचारी हटाएर पुनःफिर्ता गर्ने निर्णयमा पुर्नविचार, सुन काण्डका दोषीलाई कारवाहीको दायरामा ल्याउन नसक्नु, र जनसरोकारका तमाम मुद्धाहरु छोडेर गुलिया कुरा गर्दै हिडेपछि उनले सकारात्मक परिणाम दिन नसक्ने आम अड्कल भइसकेको थियो ।

मुलकुरा संविधानमा उल्लेखगरिएका परिवर्तनका एजेन्डाहरु उनलाई मन परेको थिएन भन्ने आम आरोपलाई उनका ब्यवहारले पुष्टि गर्दै लगे । संघीयता र धर्मनिरपेक्षताका सवालमा छलफल चलाउनु पर्छ भन्नेमा उनी पुगे । विदेशी गुप्तचर संस्थाका प्रमुखलाई मध्यरातमा भेटेपछि युटर्न भएको उनको राष्ट्रियताको एजेन्डा समेत तुहेको प्रमाणित भयो ।

आजको रिपोर्ट निवर्तमान भएका प्रधानमन्त्री ओलीले ४१ महिनामा गरेका गल्तीहरुको शृङखलामा केन्द्रीत छ । हेर्नुहोस् ओलीले गरेका यी ८ गल्ती, जसले उनलाई घर फर्कायो ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?
चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने
आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

ताजा

फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

सुनचाँदीको मूल्य आज पनि घट्यो

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.