Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

देउवाले पाएको विश्वासको मत प्रति यसो भन्छन् ओली

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, श्रावण, ४
देउवाले पाएको विश्वासको मत प्रति यसो भन्छन् ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाले पाएको विश्वासको मतप्रति टिप्पणी गरेका छन् । उनले देउवाले पाएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको पुतली भएको बताएका छन् ।

सोमबार केन्द्रीय कमिटी बैठक उद्घाटन गर्दै ओलीले यस्तो बताएका हुन् । उनले भने, ‘देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाँडाकुँडा बटुलेर बनेको टालाटुली बटुली, कति राम्री पुतली भन्ने खालेको हो ।’

त्यस्तै उनले कोरोनाको खोप देखाएर राजनीति नगर्नका लागि चेतावानी समेत दिएका छन् ।

Top Changing Nepal

युट्युब सट्स