कानुन विपरित झलनाथ खनालको उपचार खर्चमा पेस्कीमै २४ लाख
जानकारी केन्द्र
२०७८, श्रावण, ८
पूर्वप्रधानमन्त्री तथा एमाले नेता झलनाथ खनाललाई सरकारले २४ लाख पेस्की उपचार खर्च उपलब्ध गराएको छ । अर्थ मन्त्रालयका अनुसार १५ लाख भारतीय रुपैया (नेपाली २४ लाख) सरकारले एपोलो अस्पताललाई भुक्तानी दिइसकेको छ ।
सरकारले कानूनविपरित पूर्वपधानमन्त्री खनालको सम्पूर्ण उपचार खर्च व्योहोर्ने निर्णय गरेको थियो । जनस्वास्थ्य ऐन, २०७५ अनुसार विदेशमा उपचार गर्ने कसैलाई पनि राज्यकोषबाट उपचार खर्च नदिने व्यवस्था छ ।
केपी ओली नेतृत्वको अघिल्लो सरकारले जाँदाजाँदै १७ असारमा खनालको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको थियो । शेरबहादुर देउवा नेतृत्वको अहिलेको सरकारले रकम भुक्तानी गरेको हो ।
सम्बन्धित समाचार
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
विपन्न परिवारको स्वास्थ्य बीमा गाउँपालिकाले तिर्ने, मैवा खोलाले ल्यायो ४३ करोड ६१ लाखको बजेट
सोमबार सम्भव हुन नसकेको रास्वपाको बन्द सत्र आजवाट सुरू हुने
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

