प्रधानमन्त्री देउवाले भने : जति महँगो भएपनि किनेर जनतालाई खोप उपलब्ध गराउँछौं (भिडिओसहित)
जानकारी केन्द्र
२०७८, श्रावण, ८
प्रधानमन्त्री शेरबहादुर देउवाले जनतालाई कोभिडविरुद्धको खोप उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । उनले खोप ल्याउनको लागि सरकारसामू चूनौति भएपनि त्यसलाई पार गर्ने बताए । आज (शुक्रबार) प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘हामी ऋण वा सापटी लिएर जहाँ–जहाँबाट पाइन्छ खोप जनतालाई उपलब्ध गराउँछौं । जति महंगो भए पनि किनेर खोप ल्याउँछौं ।’
उनले आफूलाई धेरै दलको समर्थन रहेकोले अनुभवी राजनीतिज्ञहरुको सहयोग कारण सफल हुने पनि विश्वास दिलाए । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र जसपाका अध्यक्ष उपेन्द्र यादवको नाम लिएर उनले समर्थन पाएकोमा धन्यवाद समेत भनेका छन् ।
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ७ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ६ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


