• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, असार २२, २०८२
आइतबार, असार २२, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

२०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

क्यापिटल क्विन नेपाल-२०२५ को ताज करुणालाई

हरिशयनी एकादशीको यस्तो रहेको छ शास्त्रीय मान्यता

एनआईसी एशिया बैंक र एनसीएचएलबीच अलीपें अन्तरदेशीय भुक्तानी सम्झौता

निजगढमा सिसिटिभी जडान गर्ने क्रममा करेन्ट लाग्दा एक युवकको मृत्यु

लोकप्रिय समाचार

  • १. २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • २. यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

  • ३. २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ४. २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ५. २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

  • ६. २०८२ साल असार २१ गते शनिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • ७. भारतमा चर्चित बनेको ‘एमजी विन्डसर ईभी’ नेपाली बजारमा सार्वजनिक : कति पर्छ मूल्य ?

  • ८. श्रीलंकाबिरूद्द नेपालको ८-० को शानदार जीत, साम्बाको ह्याट्रिक

  • ९. २०८२ साल असार २२ गते आइतबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

  • १०. अर्बपति वारेन बफेटले आज ६ अर्ब डलर दान गर्ने

महिलाले छाडा भाषा रूचाउनुको कारण यस्तो छ

सर्वसाधारणको चलनचल्तीमा छाडा (अश्लील ?) शब्दोच्चारण र गालीगलौजका शब्द निकै बढेको पाइएको छ । बालबालिकाले हेर्ने टेलिभिजन तथा सिने सामग्रीमा गालीगलौजका शब्द त्यति नदेखिए पनि आम जनजीवनमा भने यसको प्रयोग बढेर गएको एक अनुसन्धानले देखाएको छ ।

ब्रिटिस बोर्ड अफ फिल्म क्लासिफिकेसन (बीबीएफसी)ले को शोध अनुसार एक हजार बेलायतीमाझ गरिएको सर्भेमा एक तिहाइभन्दा बढीले त्यस्ता शब्दहरु पहिलेको तुलनामा बढ्तै बोल्न थालेको बताए । पाँच वर्ष पहिले आफूहरुले ती शब्द उच्चारणमा हिचकिचाउने भए पनि हिजोआज सामान्य रुपमा प्रयोग गर्न थालेको उनीहरुको स्वीकारोक्ति छ ।

रोचक त के भने त्यस्ता गालीका शब्दहरु उच्चारण गर्नेमा महिलाहरु अगाडि रहेको देखिएको छ । त्यस्ता महिला ३२ प्रतिशत छन् भने पुरुष २७ प्रतिशत । अझ रमाइलो के भने सन् १९९६ यता जन्मिएका ‘जेनरेसन जेड’ पुस्ता गालीगलौजमा उदार देखिएको छ । त्यस पुस्ताका ४६ प्रतिशतले आफूहरुले छाडा शब्द प्रयोग गर्दा के फरक पर्छ र भन्ने प्रतिक्रिया दियो ।

जेनरेसन जेडभन्दा पुरानो पुस्ता भने गालीगलौजमा त्यति ध्यान दिँदो रहेनछ । र, उनीहरुको प्रतिशत जम्माजम्मी १२ प्रतिशत मात्र छ । आफूले प्रयोग गरेका गालीका शब्द आफ्ना सन्तानले प्रयोग नगरुन् वा आफूले प्रयोग गरेका अश्लील शब्द नसुनून् भन्ने अधिकांशले चाहेको पनि देखिएको छ । तीमध्ये निकै कमले केटाकेटीले सुनेर केही फरक नपर्ने, ढिलोचाँडो तिनीहरुले आफूबाहेक अरुबाट पनि यस्ता शब्द सापट लिइहाल्ने भएकाले तिनले सुने पनि चिन्ता नगर्ने बताए ।

पछिल्लो समय टेलिभिजनबाहेक अन्यत्र कन्टेन्ट हेर्ने बानी भएका बालबालिकाका लागि यस्ता शब्द प्रयोग गरिएका कन्टेन्ट हेर्नबाट रोक्नु असम्भवप्रायः छ । तर अभिभावकहरू छाडा भाषाको पहुँच सहज हुन नहुनेतर्फ सचेत रहन थालेका छन् ।-एजेन्सी

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
    विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
    संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या

    लोकप्रिय

    २०८२ साल असार २० गते शुक्रबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    यी ६ लक्षण देखियो भने मान्नुहोस, मृगौला फेल हुदैँछ

    २०८२ साल असार १९ गते बिहिबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १८ गते बुधवार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल असार १७ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य,हेर्नुहोस राशिफल

    ताजा

    एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

    नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि

    २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल

    के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    Recent Posts

    • एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति
    • नेप्से परिसूचकमा सामान्य अङ्कको वृद्धि
    • २०८२ साल असार २३ गते सोमबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस राशिफल
    • के तपाई दाँत पहेलो भएर हैरान हुनुहुन्छ ? यसरी गर्नुहोस् घरमै उपचार
    • सीटीईभीटीको प्रि-डिप्लोमा निःशुल्क छात्रवृत्तिका लागि अनलाइन आवेदन खुला

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.