अफगान राष्ट्रपति घानी शान्तिपूर्ण सत्ता हस्तान्तरणका लागि तयार
जानकारी केन्द्र
२०७८, श्रावण, ३१
३१ साउन, काठमाडौँ : अफगानिस्तानका राष्ट्रपति असरफ घानीले शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्न तयार भएका छन्।तालिवान समूहले राजधानी काबुलमा समेत नियन्त्रण जमाउन थालेपछि राष्ट्रपति घानी सत्ता हस्तान्तरणका लागि तयार भएका हुन्।
तालिवानी लडाकु राजधानी काबुल सहरभित्र पस्न थालेका छन्। तालिवान प्रतिनिधिसँगको भेटपछि घानी तालिवानीलाई सत्ता सुम्पन राजी भएका हुन्। अन्तरिम गृहमन्त्री अब्दुल सत्तार मिर्जाकवालले काबुलमा हमला नहुने बताउँदै सरकारी पक्ष सहजै सत्ता हस्तान्तरण गर्ने मुडमा देखिएको संकेत गरेका छन्।
अमेरिका नेतृत्वको नेटो सेनाले अफगानिस्तान छाडेलगत्तै तालिवानले केही दिनयता नियन्त्रण बढाउँदै लगेको थियो।
सम्बन्धित समाचार
आईसीसी क्रिकेट विश्वकप छनोटको प्लेअफ डिसेम्बर ४ देखि नेपालमा आयोजना हुने
एनपीएलका सम्पूर्ण खेललाई आईसीसीको लिस्ट ‘ए’ टी–२० मान्यता
दसैँमा यात्रुलाई सहज बनाउन काठमाडौं उपत्यकामा प्रहरीको निःशुल्क बस सेवा
एनपीएलमा पहिलोपटक डीआरएस, निर्णय पुनरावलोकनदेखि बल ट्र्याकिङसम्मको सुविधा
बाढीपीडितको पुनःस्थापनाका लागि नामिया सदस्य घिमिरेको सहयोग, विदुरकी प्रतिमालाई मसला पिस्ने मेसिन हस्तान्तरण
सिटिजन लाइफ इन्स्योरेन्सको ९ औँ वार्षिकोत्सव, ३३ अर्ब लगानीसहित वित्तीय यात्रा सुदृढ बनाउँदै
ट्रेन्डिङ
यस दशैं, एलिकासँग भान्सामा भित्र्याऔँ ताजगी र खुसी
वीरगंजमा नयाँ शोरूम संचालनमा ल्याउँदै कजारिया रमेश टायल्सको बजार विस्तार
यामाहा ब्लु स्ट्रिक्सद्वारा ‘चङ्गा चेट’ दसैँ राइडको आयोजना, फैलाउँदै देशभर उत्सवको रौनक
टिकटकको एआई कन्टेन्टमा कडाइ: ८ करोड ६० लाख नक्कली अकाउन्ट हटाइयो, ३ अर्ब भिडियोमा एआई लेबल
कोका–कोलाको ‘भरौँ खुसी’ अभियान, हवाई र बस टिकट जित्ने मौका
