माधव नेपालसहित १४ जनालाई सांसदबाट हटाउन गरी एमालेले गर्यो कारबाही
अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बसेको नेकपा एमालेको बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ जना सांसदहरुलाई कारबाही गर्ने निर्णय गरेको छ। संसद सचिवालयलाई उनीहरुलाई सांसद पदबाट मुक्त गर्न पत्रसमेत पठाउने तयारी एमालेले गरेको छ भने यसबारे निर्वाचन आयोगलाई समेत जानकारी गराइने भएको छ। प्रतिनिधसभाका नेपालसहित जीवनराम श्रेष्ठ, मुकुन्द न्यौपाने, रामकुमार झाँक्रीसहित १४ जना सांसदहरुलाई एमालेले कारबाही गरेको हो।मंगलबार संसदीय दलको बैठकले ती सांसदहरुलाई कारबाही गर्न सिफारिस गरेको नेतृ शान्ता चौधरीले देशसञ्चारसँग जानकारी गराइन्।
यी हुन् कारबाहीमा परेका सांसदहरु :
-माधव नेपाल
-जीवनराम श्रेष्ठ
-मुकुन्द न्यौपाने
-रामकुमारी झाँक्री
-कल्याणी खड्का
-लक्ष्मीकुमारी चौधरी
-निरादेवी जैरु
-पुष्पाकुमारी कर्ण
-सरला यादव
-कलिला खातुन
-मेटमणी चौधरी
-विरोध खतिवडा
-कृष्णलाल महर्जन
-भवानी खापुङ
सम्बन्धित समाचार
सर्वदलीय बैठक सुरु, सहभागी नेताहरू को-को ?
नेपालको जलवायु संकटबारे विश्वको ध्यानाकर्षण गराउँछौँ: प्रधानमन्त्री शाह
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता
५० प्रतिशत प्रगति भएका अधुरा आयोजना अब म्याद थप्न पाइने, सरकारले ल्यायो नयाँ व्यवस्था
मौलापुरमा तत्काल विजुली, पानीको भुक्तानी गर्न सरकारको नाममा सर्वोच्च अदालतको अन्तरिम आदेश
सरकारले सदनमा प्रस्तुत गरयो ४ प्रतिस्थापन बिधेयक
ट्रेन्डिङ
२०८३ असोज ५ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज ४ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ३१ गते बुधबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ?
राष्ट्र बैंकले आजदेखि चलनचल्तीमा ल्यायो नयाँ ५० रुपैयाँको नोट
बजाजको निःशुल्क चेकअप क्याम्प; लेबरदेखि स्पेयर पाट्र्ससम्म छुटै छुट


