Jankari Kendra
२३ श्रावण २०८३, शनिबार
Worldlink

ओलीलाई भेट्न बालकोट पुगिन् एमसीसी उपाध्यक्ष

जानकारी केन्द्र Logo
जानकारी केन्द्र
२०७८, भाद्र, २४
ओलीलाई भेट्न बालकोट पुगिन् एमसीसी उपाध्यक्ष

काठमाडौँ : अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले भेटघाट शुरु गरेकी छन् । बिहीबार बिहान काठमाडौं आइपुगेकी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् ।

उनीसँगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी छन् । छलफलमा एमालेका स्थायी कमिटी सदस्य विष्णु रिमाल, विदेश विभाग प्रमुख राजन भट्टराईलगायत सहभागी छन् ।

Top Changing Nepal

युट्युब सट्स