इतिहास रच्दै अन्तरीक्षमा चलचित्र छाँयाकन
जानकारी केन्द्र
२०७८, आश्विन, ३१
एजेन्सी, रुस अन्तरीक्षमा चलचित्रको सफल छायाँकन गर्ने पहिलो देश बनेको छ । अन्तरीक्ष अध्ययनमा धेरैवटा किर्तिमान बनाएको रुसले अन्तरीक्षयात्रीसहित कलाकारलाई पठाएर चलचित्रको छायाँकन गरेको हो ।
अन्तरीक्षमा चलचित्रको छायाँकन गरेर रुसी यान आज विहान पृथ्वीमा फर्किएको छ । सोयुज एम एस १८ अन्तरीक्षयान अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा १२ दिन रहेर फर्किएको हो ।
अन्तरीक्ष यान काजकस्तानमा अवतरण गरेको हो । काजक शहरको जेजकाजनबाट १४८ किलोमिटर उत्तरपूर्वमा यान उत्रिएको हो ।
यानमा नायिका युलिया पेरेशिल्ड र चलचित्र निर्देशक क्लिम सिपेन्को समेत थिए । यानमा रुसी अन्तरीक्षयात्री एन्टोन स्क्काप्लेरोभ, ओलेग नोभिटस्किी र प्योटर डुब्रोभ पनि थिए ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

