करोडौं मूल्य पर्ने रक्सीको बोतल
जानकारी केन्द्र
२०७८, कार्तिक, ४
रक्सीको मूल्य करोडौं पर्ने सुनिएकै छ । तर, रक्सीको बोतलकै करोडौं पर्ने सुन्दा आश्चर्य लाग्ला । तर, यो सत्य हो । ३५ लाख डलर अर्थात् ४२ करोड नेपाली रुपैयाँ पर्ने रक्सीको बोतल हो पेसन आजटेका प्लाटिनम लिकर । बोतलमा ६४०० वटा हीराको टुक्रा जडित छ ।
१९ लाख डलर अर्थात् २० करोड नेपाली रुपैयाँ पर्ने रक्सीको बोतल हो हेनरी चौंथो डुडोगनन हेरिटेज कोग्नाक ग्रान्डे स्याम्पेन । यो एक सय वर्ष पुरानो हो । यसमा २४ क्यारटको सुन र चाँदीले घेरिएको छ । यसमा सात हजार टुक्रा हीरा छ । डामाल्फी लिमोनसेलो सुप्रिमी रक्सीको बोतलको मूल्य ४४ लाख डलर अर्थात् ५० करोड भन्दा बढी नेपाली रुपैयाँ पर्छ । यसमा पनि विश्वकै महङ्गो मध्येको हीराहरु जडित छ ।

सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
टोयोटा र एनआइसी एसिया बैंकबीच वित्तीय सहकार्य: ७ वर्षसम्म ५.९९% स्थिर ब्याजदरमा अटो लोन
२०८३ असोज ११ गते आइतबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ असोज १६ गते शुक्रवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ असोज १४ गते बुधबार, यस्तो रहेको छ तपाईको आजको राशिफल
लुब्रिकेन्टबारे प्राविधिक ज्ञान बाँड्दै लक्ष्मी ल्युब आयल, पाँच शहरमा ७०० बढी सहभागी

