• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
२० असार २०८३, शनिबार
२० असार २०८३, शनिबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड
  • १९ घण्टा 

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश
  • २१ घण्टा 

देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना
  • २१ घण्टा 

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

चेरी क्यू अर्बन क्रसओभर नेपाल भित्रिँदै, नाइमा एक्सपोमा अवलोकन गर्न पाइने
  • २ दिन 

सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण
  • २ दिन 

राष्ट्रव्यापी सामुदायिक उत्सवमार्फत यामाहाले मनायो आफ्नो ७१ औं वार्षिकोत्सव
  • २ दिन 

गर्मीमा सुन्तलाको रस पिउँदा हुनेछ धेरै फाइदा
  • २ दिन 

नेपाल मर्चेन्ट बैंकर्स संघद्वारा नवनियुक्त सेबोन अध्यक्षलाई बधाई तथा पुँजी बजारका प्राथमिकतामाथि छलफल
  • २ दिन 

लोकप्रिय समाचार

  • १. यस्तो रहेको छ आजको लागि विदेशी मुद्राको विनिमय दर, कुन मुद्रा कतिमा हुँदैछ बिक्री ?

  • २. सिटिजन लाइफद्वारा विपद् प्रभावित ५७ परिवारलाई सिरक तथा डसना वितरण

  • ३. सुनको मूल्य प्रतितोला एक हजार चार सयले घट्यो, कतिमा हुँदैछ कारोबार ?

  • ४. २०८३ असार १८ गते बिहिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

  • ५. टोखा रोडमा नयाँ शोरूम सञ्चालन, काठमाडौंमा कजारिया रमेश टायल्सको सेवा र बजार विस्तार

  • ६. २०८३ असार १९ गते शुक्रवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ७. २०८३ असार १४ गते आईतवार, हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?

  • ८. सलमान खान ५२ बर्ष पछि समुन्द्र किनारको नयाँ घरमा सर्दै

  • ९. नेप्से परिसूचकमा १६.५४ अंकको गिरावट

  • १०. हवाई इन्धन सस्तिएसँगै आन्तरिक उडानको भाडा घट्यो,अब कुन गन्तव्यमा कति ?

कुन दिशातर्फ सिरानी राखेर सुत्दा हुन्छ फलिफाप ?

admin २०७८, मंसिर, १६

हामी कसरी सुत्छौं, कमै मानिसहरुले आफूलाई यो ख्याल राखेको हुन्छ वा सुत्नु पर्ने जस्तो सयन कक्ष हामीलाई नहुन सक्छ । कि हामी आफैं आफ्नो जिन्दगीदेखि लापरवाही गर्दछौं ।

बदलिदो समाज फेरिदो जीवनशैलीसँगै कसरी धेरै धनसम्पत्ति आर्जन गर्ने ? भन्ने ध्यानमा हुन्छन् । आफ्नो दिनभरिको थकान मेट्ने सयनकक्षमा कसैको ध्यान कम हुन्छ । मीठो निद्राका लागि नरम र आरामदायी सिरानी हुनुपर्छ। सिरानीको राम्ररी हेरचाह गरिएन भने त्यो विभिन्न रोगको कारण बन्न सक्छ।

पुरानो भएपछि सिरानी ब्याक्टेरियाको घर बन्छ। विशेषगरी फोम भएका तकिया आरामदायी हुन्छन्। सुत्दा यस्ता तकियाले टाउको र घाँटीअनुसारको सेप लिन्छन्। गर्भवती महिलालाई पनि यस्ता तकिया प्रयोग गर्न सल्लाह दिइन्छ।

कपाल चिसो छ भने तकियामा टाउको नराख्नुस् सिरानीसँगै त्यसको खोलमा पनि ध्यान दिनुपर्छ। तपाईको सुत्ने तरिकाले पनि जीवनशैलीमा धेरै परिवर्तनहरु दिइरहेको हुन्छ वा लाभहानी भइरहेको हुन्छ ।

हिन्दु धर्ममा हरेक कार्यको नियम बनेको छ । हरेक कार्यलाई धर्म र अनुशासनको नियमले बाँधिएको छ । शास्त्रका अनुसार जब दिनभर काम गरेर थकान महसुस हुन्छ र हामी निदाउनका लागि बिस्तारामा जान्छौँ त्यतिबेला पनि दिशाको ख्याल गर्नुस् ।

कुन दिशामा सिरानी राख्ने आफू कसरी सुत्ने ?

आजभोलि धेरै मानिसहरु बास्तु शास्त्र प्रेमी भएका छन् तर, अक्कल भने पुर्याउँदैनन् ।
यस्तो छ हिन्दुधर्म अनुसार राम्रो नराम्रो ः

पूर्व दिशाः

बास्तु शास्त्रको अनुसार यता सिरानी राखेर सुत्दा विद्याको कहिल्यै कमी हँदैन भनिन्छ । तपाई विद्याको धनी बन्नु हुन्छ । जसले सकारात्मक ऊर्जा दिन्छ ।

पश्चिम दिशाः यो दिशामा सिरानी राखेर सुत्दा नाम, इज्जत र पहिचान पाइन्छ । आफ्नो प्रतिष्ठा बढेको महसुस हुन्छ ।

उत्तर दिशाः

मानिसले ख्याल गर्नु पर्ने मूख्य कुरा यहि हो । यता सिरानी राखेर सुते हिन्दु धर्म शास्त्रमा खतरनाक मानेको कछ। विभिन्न प्रकारका रोगहरुले सताउने आक्रमण गर्ने बताइन्छ ।

दक्षिण दिशाः

यो दिशामा सिरानी राखेर सुत्दा कहिल्यै धनको कमी हुँदैन । तपाईको जेब सधैं भरिलो हुन्छ भन्ने विस्वास छ । तपाईलाई धनसँगै खुशी र समृद्धि प्राप्त हुने शास्त्रमा लेखिएको छ । सकारात्मक उर्जा पैदा भइ जीवन मनमोहक बन्ने कुरामा विस्वास छ ।

के छ त वैज्ञानिक अर्थ ?

सुत्ने विषयलाई शास्त्रिय मान्यता मात्र होइन खासगरी पृथ्वीमा चुम्बकिय तत्वसँग पनि गाँसेर बुझिन्छ । यो सत्य अकाट्य पनि हो । विज्ञानले धेरै कुरा पत्ता लगाइसक्यो । दक्षिणबाट उत्तरतर्फ लगातार चुम्बकिय तरंग प्रवाहित भइरहेको हुन्छ । जब हामी दक्षिणतर्फ टाउको राखेर सुत्छौं, तब यी उर्जा हाम्रो शरीरमा प्रवेश गर्छ । र खुट्टाबाट निस्किएर बाहिर जान्छ । यही कारण विहान उठ्दा मान्छेले ताजगी महसुष गर्छन् । यो विज्ञानले पुष्टि गरेकै कुरा हो ।

तर, यदि उत्तरतर्फ टाउको र्फकएर सुत्छौ, तब ठीक विपरित ढंगले हाम्रो शरीरमा चुम्बकिय तरंग प्रवाह भई नकारात्मक असर पर्दछ । खुट्टाबाट प्रवेश गरेर टाउको बाट चुम्बकिय तरङ्ग निस्कन्छ । यसको साइड इफेक्ट हुन्छ । अल्जाइमर वा मस्तिष्कसम्बन्धी समस्या हुन्छ । उच्च रक्तचापमा पनि यसको कारण मानिएको छ ।

त्यसैले हामी सबैले दक्षिणतर्फ टाउको फर्काएर वा सिरानी बनाएर सुत्नुपर्छ ।

सिरानी कता बनाउने भन्ने कुरा पृथ्वीको चुम्बकिय अवस्थितीलाई आधार मानेर तय गर्नु राम्रो हुन्छ ।

यदि हामीले सिरानी पूर्वी दिशामा बनाए र सुते स्वास्थ्य एवं मानसिकतामा राम्रो प्रभाव पार्ने गर्दछ । सूर्योदय हुने स्थानमा खुट्टा पारेर सुत्नु भने हुँदैन ।

सुताई सम्बन्धी केही कुरा

– उठ्नसाथ हात दुबै हात रगड्नुहोस् । यसले गर्दा तपाईंको सबै नाडी सक्रिय हुन्छ ।

– उठ्नसाथ मन्द मुस्कुराउने अभ्यास गरौं । किनभने हरेक बिहान हाम्रो निम्ति नयाँ जीवन हो ।

जान्नपर्ने केही कुरा

– सुत्ने ओछ्यान सही दिशामा, सही ढंगले राखेको हुनुपर्छ ।

– सयन कक्षा शान्त, खुला हावा आउजाउ गर्ने हुनुपर्छ ।

– नियमित तालिका अनुसार सुत्नुपर्छ ।

– खाना खाए लगत्तै सुत्नु हुँदैन ।

– सुत्नुअघि मनलाई शान्त बनाउनुपर्छ । व्यवहारिक कुराहरु मनमा खेलाउनु हुँदैन ।

– राती चाडै सुत्ने र विहान चाडै उठ्ने बानी गर्नुपर्छ ।

– कम्तीमा सात वा आठ घण्टा मस्त निदाउनुपर्छ ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

ताजा

कामना सेवा विकास बैंकलाई लगातार बीपीए गोल्ड अवार्ड

अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा प्रवेश

देशभर मनसुन वायुको प्रभाव कायमै, विभिन्न प्रदेशमा वर्षाको सम्भावना

२०८३ असार २० गते शनिवार, यस्तो रहेको छ तपाईको आजको राशिफल

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.