• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ/उद्योग
  • जानकारी
  • कृषि
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • मोेैसम
    • मनोरञ्जन
    • स्वास्थ्य
    • शिक्षा
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
                     
                        आइतबार, पुष ०६, २०८२
आइतबार, पुष ०६, २०८२
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ/उद्योग
    • जानकारी
    • कृषि
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • मोेैसम
      • मनोरञ्जन
      • स्वास्थ्य
      • शिक्षा
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

२०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

आज : नेप्से बढ्यो कि घट्यो ?

नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

८४ दिनका लागि २० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक

‘नेपाल उड, इन्टेरियर तथा फर्निचर अन्तर्राष्ट्रिय प्रदर्शनी २०८२’ सुरु

नोबेल मेडिकल कलेज भवनबाट खसेका इन्टर्न डाक्टरको निधन

आजको विदेशी मुद्राको विनिमयदर, कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?

लोकप्रिय समाचार

  • १. २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • २. २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

  • ३. २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ४. २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

  • ५. Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

  • ६. चाँदीको मूल्यमा नयाँ ऐतिहासिक रेकर्ड, सुनको मूल्य पनि बढ्यो : कतिमा हुँदैछ कारोबार ?

  • ७. २०८२ साल पौष ०५ गते शनिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

  • ८. सुनको मूल्य घट्दा चाँदी भने बढ्यो, कतिमा हुँदैछ कारोबार?

  • ९. दिपल एस०५ ले पायो युरो एनक्यापमा ५ स्टार रेटिङ

  • १०. लोकसेवा आयोगले माग्यो २५४ अधिकृत, कहिलेसम्म दिन सकिन्छ आवेदन ?

यी हुन् श्रीमतीलाई भन्न नहुने ५ कुरा

श्रीमान् श्रीमतीबिचको सम्बन्ध केवल एक सम्बन्ध मात्र नभएर एक विश्वास पनि हो । यस्तोमा श्रीमान् श्रीमतीबिच हरेक कुराको साटासाट हुन आवश्यक छ । तर कतिपय यस्ता कुराहरू छन् जो आफ्नो श्रीमतीलाई पनि भन्नु हुँदैन ।

यस्ता कुरा श्रीमतीलाई शेयर गर्दा थप जटिलता आउन सक्छ । त्यसैले यी कुरा श्रीमतीलाई नभनेकै राम्रो हुन्छ । यी कुरा लुकाउँदा वा नभन्दा दाम्पत्य सम्बन्ध बिग्रँदैन न त पारिवारिक जीवन नै धरापमा पर्छ । त्यसैले केही कुरामा गोपनीयता अपनाएको राम्रो हुन्छ ।

यी हुन् श्रीमतीलाई भन्न नहुने ५ कुरा ?

– श्रीमतीलाई तुलना

श्रीमानले आफूलाई सबैभन्दा बढी माया गरुन् र विशेष मानुन् भन्ने हरेक श्रीमतीको चाहाना हुन्छ । यस्तोमा ख्याल ठट्टामा होस् वा गहन छलफलका बिच आफ्नी श्रीमतीलाई अरूसँग तुलना गरेर कुनै कुरा भन्नु हुँदैन । उनीहरू आफ्नालागि विशेष छन् भन्ने महसुस गराउनु पर्दछ ।

– परिवारका सदस्यबिचको नकारात्मक कुरा

एउटा घरपरिवार चलाउन वा एकताबद्ध बनाउन सुझबुझको आवश्यकता पर्दछ । यस्तोमा परिवारका सदस्यबिच हुने सानातिना खटपट वा एक अर्काले भनेको नकारात्मक कुराको ओहोरदोहोर गराउनु हुँदैन । त्यसैले कहिल्यै श्रीमतीसँग आफ्नै परिवारका सदस्यको कुरा काट्नु हुँदैन । बरु सबै मनमुटावको सम्बन्ध पनि मिठासमा बदल्न प्रयास गर्नु पर्दछ ।

– कसैको चरित्र हत्या हुने कुरा

कुनै पनि श्रीमानले आफ्नी श्रीमतीसङ कसैको चरित्रलाई लिएर नकारात्मक टिप्पणी गर्नु शोभनमय हुँदैन । यस्तोमा कसैको चरित्र हत्या हुने कुरा श्रीमतीलाई सुनाएर उ प्रति गलत धारणा बनाउन प्रेरित गर्नु हुँदैन ।

– श्रीमतीका आफन्तको कुरा

हरेक व्यक्ति आफ्ना बाबुआमा अधिक प्रेम गर्छन् । त्यसैले आफ्नी श्रीमतीका परिवार वा आफन्तको नकारात्मक कुरा वा माइती पक्षको गलत कुरा गरिरहनु हुँदैन । ससुरालीलाई आफ्नै परिवार झैँ सम्मान दिन सक्नु पर्दछ । कुनै कुरा चित्त नबुझेको भए पनि यसमा सुझबुझका साथमा श्रीमती नभनी नहुने अवस्थामा मात्र भन्न सकिन्छ । तर सकेसम्म यस्ता कुरा श्रीमतीलाई नभनेकै राम्रो हुन्छ ।

– अपमानको कुरा

यदि कतै कोही व्यक्ति वा घटनाक्रमबाट अपमान भइएको छ भने यो कुरा श्रीमतीलाई नभन्दा उचित हुन्छ । महिलाहरू भावुक हुने भएकाले अपमानको कुराले उनीहरूलाई आघात पुराउँछ । त्यसैले यस्ता कुरा श्रीमती भन्नु भन्दा एक्लै सामना गर्ने प्रयास गर्नुपर्छ ।

    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
    कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
    विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत

    लोकप्रिय

    २०८२ साल पौष ०४ गते शुक्रबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०१ गते मंगलबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् राशिफल

    २०८२ साल पौष ०३ गते बिहिबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    २०८२ साल पौष ०२ गते बुधबार यस्तो रहेको छ तपाईको भाग्य, हेर्नुहोस् कुन राशिलाई कति लाभ ?

    Tata Group Strengthens Uttar Pradesh’s Clean Energy, EV and Industrial Growth Agenda

    ताजा

    २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?

    आज : नेप्से बढ्यो कि घट्यो ?

    नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित

    बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान

    हाम्रो बारेमा

    संचालक/सम्पादक :
    दिपक गौतम

    संपर्क नं. ९८५१००८६०९

    Government of Nepal Ministry of Information and Communications Department of Information
    Reg. Certificate No.258/073-74.
    Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

    Press Council Nepal Reg. No
    531/2072-73

    https://www.youtube.com/watch?v=eB95KBqQfcM
    https://www.youtube.com/watch?v=FliGDptWH6k

    हालैका पोस्टहरू

    • २०८२ साल पौष ०७ गते सोमबार, हेर्नुहोस् आज कुन राशिलाई कति लाभ ?
    • आज : नेप्से बढ्यो कि घट्यो ?
    • नबिल बैंकलाई युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्डको ‘नेपालकोे बेस्ट ट्रान्ज्याक्सन बैंक’द्वारा सम्मानित
    • बागमती नदीमा फोहोर संकलनका लागि ट्रास बेरियर जडान
    • कालीगण्डकी करिडोर : तातोपानी-घाँसा खण्ड स्तरोन्नति

    हाम्रो टिम

    भिडियो सम्पादक : सुमन तिवारी
    संवाददाता : माधव  प्रसाद भट्टराई
    संवाददाता : शिवु धिताल

    क्यामरा : सुनिल सिहं
    न्युज डेक्स : पवित्रा उप्रेती
    न्युज डेक्स  :  इश्वर गौतम
    न्युज डेक्स :  मौसम गौतम
    IT : त्रिबिक्रम रेग्मी

    सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

     

    Copyright ©2025 Jankari Kendra | All rights Reserved.
     Website By :  nwTech.