पूर्व पोर्नस्टार मिया खलिफाले गरिन् ९ लाखको ‘ब्रेस्ट इम्प्लान्ट’
जानकारी केन्द्र
२०७८, पुष, २
पूर्व पोर्नस्टार मिया खलिफाले आफूले ९ लाख रुपैंयाँ खर्च गरेर ब्रेस्ट (स्तन) इम्प्लान्ट गरेको खुलासा गरेकी छिन् । उनले बुधबार एक भिडियो सार्वजनिक गर्दै आफ्नो हुनेवाला छोरीको भूमिकामा अभिनय गरेकी छिन् ।
ममी, म ठूलो भएर तपाईं जस्तो देखिन चाहन्छु’, उनले भनेकी छन् । उनले आमाले ९ लाख ९० हजार रुपैंयाँ खर्च गरेर आफ्नो स्तन र ११ लाख रुपैंयाँमा नाकको सर्जरी गरेको सुनाउदै छोरीलाई बचत गर्न सिक्न आग्रह गरेकी छन् ।
मिया चर्चित पोर्न स्टार बनिसकेकी छन् । यद्यपि उनले विवाह पछि पोर्न उद्योगलाई छोडेकी छन् । उनले स्वीडेनका सेफ रोबर्ट सेण्डबर्गसँग सन् २०१९ मा इन्गेजमेन्ट गरेर त्यसको दुई महिनामा विवाह गरेकी थिइन् ।
उनले पोर्न उद्योगमा छोटो समय काम गरिन् र त्यो समयमा उनी विश्वकी रुचाइएकी एडल्ट स्टार बनिन् ।
सम्बन्धित समाचार
जुम्ल्याहा दिदीबहिनीसँग जुम्ल्याहा दाजुभाइको विवाह, विवाह गराउने पादरी पनि जुम्ल्याहा नै
खेर जाने दालबाट सजिलै तरिकाले बनाउनुहाेस् घरमा मिठाे पराठा
कति छ बलिउड अभिनेता धर्मेन्द्रको सम्पत्ति, सुनेर छक्कै पर्नुहुनेछ
विश्वको सबैभन्दा महंगो कफी, जुन बन्छ हात्तिको गोबरमार्फत
संसारको यस्तो गाउँ, जहाँ भाइबहिनी हुन्छ बिबाह तर देखियाे समस्या
पुटिनका १० बर्षीय छोराका पहिलो पटक तस्विर सार्बजनिक, जान्नुहोस् पुटिन परिवारका बारेमा
ट्रेन्डिङ
विश्वकपमा पराजित भएको १३ दिन पछि मेस्सी खेल मैदानमा, यस्तो रह्यो खेल
फिफा १०० औं बर्षमा पुग्दा ६४ टोलीले विश्वकप खेल्न सक्ने, गरिदैँछ अध्ययन्
मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु, एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा
माइडिया बन्यो एफसी बार्सिलोनाको मुख्य साझेदार, पाँच वर्षे रणनीतिक सहकार्य सुरु
जापानमा भुकम्पमा परी ज्यान गुमाउनेको संख्या ३५ पुग्यो

