काठमाडौ युथ कनक्लेभको होम अपलाईन्स पार्टनर लाईफर
काठमाडौं युथ कन्क्लेभ चैत २६ गते हुने भएको छ । युवाहरुलाई नेतृत्व, व्यवस्थापन र औद्योगिक सीप विकास गर्न सहयोग पुर्याउने उद्देश्यले विभिन्न कलेजहरुले संयुक्त रुपमा उक्त सम्मेलनको आयोजना गर्न लागिएको हो । शो कार्यक्रममा होम अपलाईन्स पार्टनरको रुपमा लाईफर रहेको छ । कार्यक्रममा लक्की ड्र मार्फत लाईफरले ३ भाग्यशाली बिजेतालाई पहिलो, दोश्रो र तेस्रो छनोट गरी टिवि, भ्याकुम क्लिनर र राइस कुकर हस्तान्तरन गर्ने कम्पनीका मर्केटीङ हेड सोहिल श्रेष्ठले बताए ।
युनिभर्सल कलेज, न्युसमिट कलेज, अपोलो इन्टरनेसनल कलेज, काठमाडौं मोडेल कलेज, फिनिक्स कलेज अफ म्यानेजमेन्ट, सगरमाथा माध्यमिक विद्यालय तथा हिमालय कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा काठमाडौंको प्रज्ञा भवनमा युथ कनक्लेभ हुन लागेको हो । कार्यक्रम बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म चल्नेछ ।
कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, र्यापर बालेन शाह, पर्यटन व्यवसायी कर्ण शाक्य, नबिल बैंकका सीईओ अनिल केशरी, पूर्व मिस नेपाल अनुश्का श्रेष्ठ, गोल्डस्टारकी कार्यकारी निर्देशक विदुशी राणा, शुशान्त केसि, भरत मनी पौडेल र सबिन कार्की लगायतले सहभागी युवाहरुलाई अनुभव सुनाउने लगायत प्रस्तुती दिने छन ।
सम्बन्धित समाचार
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
नबिल बैंकको ४२औँ वार्षिक साधारणसभा सम्पन्न, पाँच प्रतिशत बोनस शेयरसहित १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित
युनाइटेड डिलर्स समिट २०८३ थाइल्याण्डको पटायामा सम्पन्न
नेप्सेमा गिरावट, परिसूचक २६ सय विन्दुमा झर्यो
इसेवाद्वारा ‘बाइ नाउ, पे लेटर’ सेवा सार्वजनिक, इसेवाबाटै किस्ताबन्दीमा विद्युतीय स्कुटर खरिद गर्न सकिने
ट्रेन्डिङ
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
