आज सातै प्रदेशले बजेट ल्याउने, विषेश प्राथमिकतामा यी क्षेत्रहरु
जानकारी केन्द्र
२०७९, असार, १
काठमाडौं । आज बुधबार संवैधानिक प्रावधान अनुसार मुलुकका सातै प्रदेश सरकारले आर्थिक वर्ष ०७९र८० को बजेट सार्वजनिक गर्ने भएको छ ।
संघ सरकारले १५ जेठमा बजेट घोषणा गरेपछि प्रदेश सरकारले १ असारमा बजेट सार्वजनिक गर्न लागेको हो । सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन् ।
यसैगरी, प्रदेश अनुरुप प्रदेश सरकारले प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाइएको छ । बजेटमा कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जनालाई प्राथमिकता दिइएको छ । प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट प्रस्तुत गर्ने स्रोतले जानकारी दिएको छ ।
कुल सात प्रदेश सरकारको चालु आवको बजेट जम्मा २ खर्ब ६१ अर्ब छ । संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउने भनिएको छ ।
सम्बन्धित समाचार
राष्ट्रिय परिचयपत्र नहुँदा पनि बैंकिङ सेवा लिन सकिने
एनएमबि बैंकद्वारा सिटीटेक र स्मार्ट च्वाइस टेक्नोलोजिजसँगको सहकार्यमा लुप पर्चेज क्रेडिट र इएमआई सेवा सुरु
टिकटकद्वारा त्रिभुवन विश्वविद्यालयमा न्यू मिडिया स्टोरीटेलिङ सम्बन्धी मास्टरक्लासको आयोजना
आज तराईका अधिकांश क्षेत्रमा हुस्सुको प्रभाव, चिसो बढ्ने क्रम जारी
श्रमिकलाई चाडपर्व खर्च दिन विभागको निर्देशन,नदिए उजुरी गर्न आग्रह
एनपीएल सिजन ३ मा ओमोडा एन्ड जेइकु र सिद्धार्थ बैंकको विशेष सहकार्य
ट्रेन्डिङ
सुनको भाउ तोलामा २९ सयले उकालो, चाँदीको मूल्य कति ?
ब्ल्याक+डेकरको ”दशैं विथ ब्ल्याक+डेकर” योजना सार्वजनिकः बम्परमा भियतनाम भ्रमणको अवसर
बेनेलीको दशैं अफरः एक्सचेन्ज बोनस ४० हजारसम्म, सहज फाइनान्सिङ सुविधा
एनपीएलका लागि कीर्तिपुर मैदान तयार, फ्लडलाइटसहित नयाँ स्वरुपमा
भृकुटीमण्डपमा बजाजको ‘गेम अफ पावर’ एक्सचेन्ज कार्निभल सुरु
