• समाचार
  • अर्थ/विकास
  • अटो मोवाइल्स
  • प्रविधि
  • बैंकिङ
  • कृषि
  • शिक्षा
  • स्वास्थ्य
  • अन्तर्राष्ट्रिय
  • अन्य
    • खेलकुद
    • जानकारी
    • मोेैसम
    • मनोरञ्जन
    • रोजगारी
    • समाज
    • धार्मिक
    • अचम्म
    • समाज
    • विचार
    • साहित्य
×
०१ असार २०८३, सोमबार
०१ असार २०८३, सोमबार
    • समाचार
    • अर्थ/विकास
    • अटो मोवाइल्स
    • प्रविधि
    • बैंकिङ
    • कृषि
    • शिक्षा
    • स्वास्थ्य
    • अन्तर्राष्ट्रिय
    • अन्य
      • खेलकुद
      • जानकारी
      • मोेैसम
      • मनोरञ्जन
      • रोजगारी
      • समाज
      • धार्मिक
      • अचम्म
      • समाज
      • विचार
      • साहित्य
  • ☰

भर्खरै

चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण
  • १२ घण्टा 

युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली
  • १४ घण्टा 

राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
  • २४ घण्टा 

पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा
  • १ दिन 

आज मधेश प्रदेशको एक-दुई स्थानमा मध्यम वर्षा हुने
  • १ दिन 

२०८३ असार ०१ गते सोमवार, यस्तो रहेको छ तपाईको आजको राशिफल
  • १ दिन 

नेपालमा पहिलोपटक एक्सपल्स २१० को अफ–रोड टेस्ट राइड, ‘द फर्स्ट २१० एक्सपिरियन्स’ सम्पन्न
  • २ दिन 

परराष्ट्र मन्त्री खनाल चारदिने भ्रमणका लागि चीन प्रस्थान
  • २ दिन 

हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक
  • २ दिन 

लोकप्रिय समाचार

  • १. यी हुन् विश्वकपका ५ रेफ्री, जसको सामु मेस्सी-रोनाल्डोको पनि केही चल्दैन्

  • २. सरकारी कर नीतिपछि जिली ईएक्स–५ को नयाँ मूल्य सार्वजनिक

  • ३. हाइटीलाई हराउँदै स्कटल्याण्डले जोडयो तीन अंक

  • ४. एनएमबि बैंकले सुरु गर्‍यो नेपाल–भारत क्रस–बोर्डर पीटुपी रेमिट्यान्स सेवा

  • ५. चितवनको रत्ननगरमा कजारिया रमेश टायल्सको नयाँ शोरुम, बागमतीमा व्यावसायिक पहुँच विस्तार

  • ६. जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

  • ७. सुनचाँदीको मूल्य आज पनि घट्यो

  • ८. आईकार भी २३ सीमित स्टकमा पुरानै मूल्यमा, ग्राहकलाई ३ लाख रुपैयाँसम्म बचत

  • ९. चिकित्सा बिज्ञानमा नयाँ उपलब्धीः अब बुढो हुनु नपर्ने

  • १०. फिफा विश्वकप : गोल्डेन बुटको मुल्य कति ?

उत्कृष्ट खेलाडीमा गौरिका र प्रिन्स एनओसी अवार्डले सम्मानित

admin २०७९, असार, १०

काठमाडौं । नेपाल ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय ओलम्पिक दिवसका अवसरमा बिहीवार आयोजना गरेको एनओसी अवार्डमा पौडीबाज गौरिका सिंह र ब्याडमिन्टनका प्रिन्स दाहाल एनओसी सर्वोत्कृष्ट खेलाडी पुरस्कारबाट सम्मानित भएका छन् ।

ओलम्पिक कमिटिले वर्षभरको प्रदर्शन र उपलब्धिको आधारमा गौरिका र प्रिन्सलाई उत्कृष्ट खेलाडीको रूपमा सम्मान गरेको हो । त्यस्तै, तेक्वान्दोकी संगीना वैद्यले उत्कृष्ट महिला प्रशिक्षकको सम्मान पाउँदा पुरुषतर्फ दीपक मगरले उत्कृष्ट प्रशिक्षकको सम्मान प्राप्त गरे । नेपाल तेक्वान्दो संघ उत्कृष्ट संघ घोषित भयो ।

यसैगरी, बिबिसीका वरिष्ठ खेल पत्रकार निरञ्जन राजवंशीले एनओसी अवार्डअन्तर्गत सर्वोत्कृष्ट मल्टिमिडिया पत्रकारको पुरस्कार पाउँदा कान्तिपुर दैनिकका राजु घिसिङले छापा माध्यमतर्फ सर्वोत्कृष्ट पत्रकार घोषित भए । फोटो पत्रकारको विधामा गोरखापत्रका राजेन्द्र चित्रकार पुरस्कृत हुँदा श्रव्य दृष्यतर्फ कान्तिपुर टेलिभिजनकी सविना कार्कीले सर्वोत्कृष्ट पत्रकारको पुरस्कार पाइन् । उत्कृष्ट सबैले सम्मान पत्र, ट्रफी र नगद ५० हजार रुपैयाँ प्राप्त गरे ।

ओलम्पिक कमिटीका पूर्व अध्यक्ष स्वर्गीय रुक्म शमशेर राणा, राखेपका पूर्व सदस्यसचिव स्वर्गीय शरदचन्द्र शाह, एनओसीका सल्लाहकार लोक भक्त राना, ओलम्पिक कमिटिका मानार्थ अध्यक्ष ध्रबबहादुर प्रधान, नेपालको पहिलो अन्तर्राष्ट्रिय पदक विजेता तथा ओलम्पियन जितबहादुर केसी, दक्षिण एसियाली खेलकुद (साग)का कीर्तिमानी खेलाडी वैकुण्ठ मानन्धर, पूर्व युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम थापा, स्पोर्ट्स फर अल कमिसनका अध्यक्ष विष्णुगोपाल श्रेष्ठ, सिनियर खेल पत्रकार श्याम चित्रकार, पहिलो महिला ब्लयाक बेल्ट पाएका सुधासेन मल्ल र महिला राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता सावित्रा भण्डारी एनओसी प्रेसिडेन्टन रिकगनाइजेसन अवार्डबाट सम्मानित भएको जनाइएको छ ।

अन्तर्राष्ट्रिय ओलम्पिकको अवसरमा आयोजना गरिएको अवार्ड विजेतालाई युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराज, राखेप सदस्यसचिव टंकलाल घिसिङ, नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठ, नेपाल ओलम्पिक कमिटीका निर्देशक चतुरानन्द राजवैद्य, महासचिव निलेन्द्रराज श्रेष्ठ लगायतले अवार्ड प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया
संबन्धित शिर्षकहरु
चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण
युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली
राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

ताजा

चीनले गरयो आठ उपग्रह बोकेको रकेटको प्रक्षेपण

युद्दबिराम सहमतिसँगै अमेरिका पुग्यो इरानी विश्वकपको टोली

राष्ट्रियसभामा बजेट माथी उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने

पाकेको आँप भन्दा काँचो आँप स्वास्थ्यका लागि फाइदा

हाम्रो बारेमा

संचालक/सम्पादक :
दिपक गौतम

संपर्क नं. ९८५१००८६०९

Government of Nepal Ministry of Information and Communications Department of Information
Reg. Certificate No.258/073-74.
Government of Nepal, Ministry of Industry, Office of the Company Registrar Reg. No .130631/071/072

Press Council Nepal Reg. No
531/2072-73

हाम्रो फेसबुक

Information Center Nepal

हाम्रा सामाजिक सञ्जाल

Follow Us on Social Media
Facebook YouTube TikTok Instagram

हाम्रो टिम

संवाददाता : माधव  प्रसाद भट्टराई
न्युज डेक्स : पवित्रा उप्रेती
न्युज डेक्स  :  इश्वर गौतम
न्युज डेक्स :  मौसम गौतम
IT : त्रिबिक्रम रेग्मी

सल्लाहकार : गोपाल आले मगर, रोशन पोखरेल

 

Copyright ©2026 Jankari Kendra | All rights Reserved.
 Website By :  nwTech.