Jankari Kendra
८ कार्तिक २०८३, शनिबार

पुरुषहरु विवाहित युवतीप्रति धेरै आकर्षित हुने कारणहरु..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, १२
पुरुषहरु विवाहित युवतीप्रति धेरै आकर्षित हुने कारणहरु..

हामीले यस्ता कयौं उदाहारणहरु सुन्न र देख्न पाइन्छ । जहाँ धेरै युवा विवाहित महिलातर्फ आकर्षित भइ सम्बन्ध बनाउने गर्दछन् ।

केहि समयअधि भएको एक अनुसन्धानले पनि यो तथ्यलाई पुष्टि गरेको पाइन्छ । जहाँ यसपछिको कारण पनि बताइएको छ ।

पुरुषलाई विवाहित महिला अन्य युवतीको तुलनामा किन आकर्षक लाग्छ वा युवाले विवाहित महिलालाई किन डेट गर्ने इच्छा राख्छन्, केही कारणहरु यहाँ उल्लख गरिएको छः

–स्वभाव

विवाह गरेकी युवतीले घर र बाहिरको सबै व्यवहारलाई सही ढंगमा व्यवस्थापन गर्न सक्छिन् । साथै, उनले आफ्ना पीडालाई लुकाएर पनि मिठो मुस्कान प्रदर्शन गर्न सक्छिन् ।

–हर्मोनमा आएको परिवर्तन

विवाह पछि महिलाको हर्मोनमा परिवर्तन आउँछ । यसका कारण उनीहरुको छालामा चमक आउँछ । महिलामा आएको यस्तो परिवर्तनले पुरुषलाई आकर्षित गर्छ ।

–आत्मविश्वास

विवाहित महिला अविवाहित युवतीको तुलनामा आत्मविश्वासी हुन्छन् । उनीहरुको यही आत्मविश्वासका कारण अविवाहित युवा उनीहरुप्रति आकर्षित हुन्छन् । पुरुषहरुलाई विवाहित महिलाले हरेक समस्यालाई राम्रोसँग बुझ्न सक्छन् भन्ने लाग्छ ।

–हेरचाह

विवाह गरेका महिलाले विवाह नगरेकाको तुनलामा पार्टनरको धेरै हेरचाह गर्छन् । विवाहपछि उनीहरुलाई सधै आफ्नो घर परिवारको चिन्ता हुने गर्छ । युवालाई युवतीको यस्तो हेरचाह विशेष मनपर्छ ।

–यौन

विवाहित महिलातर्फ अविवाहित पुरुष आकर्षित हुनाको अर्को पक्ष यौन रहेको छ । यौनसम्बन्ध बारेको प्रस्तावका लागि अविवाहित भन्दा विवाहित सहज हुने युवाहरुको अनुमान र अपेक्षा हुन्छ ।

Top Changing Nepal

युट्युब सट्स