दिवाकरमा उकालो लागेको शेयरबजार करेक्सनमा पुगेर बन्द
जानकारी केन्द्र
२०७९, असार, २०
काठमाडौं । दुई सातादेखि लगातार उकालो लागेको शेयरबजारमा आज भने करेक्सन देखिएको छ ।
आज सोमबार एक बजेतिर नेप्से सूचक अधिकतम २०४१ अंकसम्म पुगेको थियो । र अन्तसम्म केहि बाउन्स ब्याक हुँदै ९ अंकभन्दा धेरैले घटेन । अल्पकालिन लगानीकर्ताले नाफा बुक गर्दा ठुला लगानीकर्ताले शेयर उठाउन थालेपछि बजारमा यस्तो हलचल छाएको हो । विश्लेषकहरुले यतिको करेक्सन स्वभाविक नै जनाएका छन् ।
आज सोमबार ४ अर्ब ३४ करोड रुपैयाँको खरिद बिक्री भएको छ । जुन केहि महिना यताकै सर्वाधिक कारोबार हो ।
आज सर्वाधिक धेरै सिवाइसिएल र ङादी ग्रपको शेयर मूल्य बढ्ने क्रममा सर्किट लागेको छ । शिवम् सिमेन्ट र हिमालयन डिष्ट्रिलरीको सर्वाधिक धेरै कारोबार भएको छ ।
धेरै लगानीकर्ताहरु मौद्रिक नीति शेयर बजार प्रतिकुल आए बजार धेरै तल झर्ने अन्यथा बजार सुधार हुने बताउँछन् ।
सम्बन्धित समाचार
बलात्कार आपापितको भिडियो खिच्ने हवल्दार पक्राउ
नागढुंगा सिस्नेखोला सुरुङमार्ग निजी सवारीसाधनका लागि पनि खुल्ला
नयाँ नामी बक्स चाँडै आउँदै-नाडा अटो शो २०२६ मा सार्वजनिक गरिँदै
यस्तो छ आजको मौसम पुर्वानुमान
बीरगञ्जमा प्रोटोनको ११औँ सोरुम शुभारम्भसँगै ‘ द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक
टीसिएल एयर कन्डिसनरको विश्वव्यापी बिक्री १० करोड युनिट नाघ्यो
ट्रेन्डिङ
२०८३ भदौ ५ गते शुक्रवार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
२०८३ भदौ ४ गते बिहिबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नामी भिगो ई २ रु. ३५.९९ लाखमा सार्वजनिक : सर्वाधिक स्पेस, फिचर्स र उत्कृष्ट पर्फर्मेन्ससहितको फुल-एसयूभी
२०८३ भदौ २ गते मंगलबार,हेर्नुहोस आज कुन राशिलाई कति लाभ ?
नेपाल बैंकको आकर्षक अटो लोन अफर : नाडा अटो शोमा आधार दरमा ०.४९ प्रतिशत प्रिमियममै कर्जा

