Jankari Kendra
२३ आश्विन २०८३, शुक्रबार

पेट्रोलियम पदार्थको नयाँ मूल्य कति कायम भयो?

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २१
पेट्रोलियम पदार्थको नयाँ मूल्य कति कायम भयो?

नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेको जनाएको छ ।

सोमबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको हो । निगमले पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ, डिजेल र मट्टितेलमा प्रतिलिटर ९ रुपैयाँ र आन्तरिकतर्फको हवाइ इन्धनमा प्रतिलिटर ५ रुपैयाँको दरले मूल्य वृद्धि गरेको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर १८१, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७२ र आन्तरिकतर्फको हवाइ इन्धनको मूल्य प्रतिलिटर १९० रुपैयाँ पुगेको छ ।

 

Top Changing Nepal

युट्युब सट्स