आइतबार सार्वजनिक बिदा
जानकारी केन्द्र
२०७९, असार, २३
काठमाडौं । सरकाले आगामी आइतबार देशभर सार्वजनिक बिदा दिएकाे छ । असार २६ गते आइतबारका दिन इस्लाम धर्मावलम्बीहरूकाे पर्व बकर इद परेकाले साे दिन देशभर सार्वजनिक बिदा दिने घाेषणा सरकारले गरेकाे हाे । गृह मन्त्रालयले आज एक सूचना जारी गर्दै साे बारे जानकारी गराएकाे हाे ।
नेपाल राजपत्र २०७८/११/२६ मा सूचनामा प्रकाशित सूचनामा इस्लाम धर्मावलम्बीहरूकाे बकर इद (इद उल अजहा) का दिन बिदा दिने व्यवस्था रहेकाे र उक्त पर्व वि.स. २०७९/३/२२ गते आइतबार पर्ने भनि मुस्लिम आयोगबाट अनुराेध भइ आएकाले असार २६ गते सार्वजनिक बिदा कायम गर्ने निर्णय भएकाे जारी सूचनामा उल्लेख गरिएकाे छ ।

सम्बन्धित समाचार
एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै
विश्वसनीयतामा चेरीको लगातार दोस्रो जित, चिनियाँ अटो ब्रान्डमा पहिलो नम्बर
प्रधानमन्त्री राहतकोषमा धवलागिरि सहकारीको पाँच लाख सहयोग
उपत्यकाको ग्यास अभाव सहज बनाउन उद्योगमन्त्रीको निर्देशन्
सुन-चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?
ओमोडा र जेइकुका गाडी कोरला नाकाबाट भित्रिँदै,देशभर डेलिभरीको तयारी
ट्रेन्डिङ
मेक्सस द्वारा विपद् प्रभावित समुदायका लागि रु.८० लाख बराबरको राहत सहयोग प्रदान
२०८३ भदौं २० गते शनिबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
२०८३ भदौं १९ गते शुक्रबार,यस्तो रहेको छ तपाईको आजको राशिफल
जेकु जे ५ अब दुई भेरियन्टमा उपलब्ध, मूल्य रु. ४७.९९ लाखदेखि
नाडाद्वारा बाढीपीडितका लागि राहत स्वरुप १० लाख रुपैयाँ सहयोग

