Jankari Kendra
९ कार्तिक २०८३, आईतवार

गायिका मधुले गरिन् दोस्रो विवाह, को हुन् दुलाहा..

जानकारी केन्द्र
जानकारी केन्द्र
२०७९, असार, २३
गायिका मधुले गरिन् दोस्रो विवाह, को हुन् दुलाहा..

काठमाडौं । लोक गायिका मधु क्षेत्रीले दोस्रो विवाह गरेकी छन् ।

उनले अष्ट्रेलियामा बसोबास गर्ने प्रेमी सुरेश खड्कासँग कोर्ट म्यारिज गरेकी हुन् । उनले दोस्रो विवाह गरेसँगै संगीत क्षेत्र छोडने र श्रीमानसँगै अष्ट्रेलिया बस्ने तयारी गरेकी छन् ।

उनको पहिलो श्रीमान्बाट १७ वर्षीया एक छोरी रहेकी छिन् ।

Top Changing Nepal

युट्युब सट्स